पुर्व

प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा व्यक्तिको नाममा, सुकुम्बासीको बिचल्ली

दमक। झापाको दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । प्रधानमन्त्रीको निवास यहीँ रहेकाले दमकको चर्चा राष्ट्रिय राजनीतिमा अरू बेला पनि हुने गर्छ ।  केही अघिदेखि काठमाडौंमा प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गाको प्रकरण निकै चर्चामा थियो । त्यसमा ‘केन्द्रीय तहकै नेताको संलग्�. . .


धनकुटामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवस

धनकुटा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पुनःनिर्माणका गतिलाई तिव्रता दिनु पर्नेमा जोड दिए । राष्ट्रिय पुनःनिर्माण प्राििधकरण जिल्ला आयोजना धनकुटालेको आयोजनामा संचालन भएको चौथो राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको स्थापना दिवसमा सहभागीहरुले यस्तो ब�. . .


धनकुटामा आठपहरीया महिला गोल्डकपः मोरङको पोष्टमा एपीएफको ११ गोल

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .


नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मोरङका अशोक शङ्कर विजयी

चितवन पुस १२,  नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्. . .


सिराहाबाट लागुअौषधसहित ३ जना युवा समातिए

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट  एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरह. . .


करणीको आरोप लागेका सिद्धबाबाको बयान शुरु, अभियोग प्रमाणित भए कति हुन्छ सजाय ?

सुनसरी । जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गर�. . .


मोरङ उर्लाबारीका हवल्दार राजु श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, पुस १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय–ऊर्लाबारी, मोरङ्गमा कार्यरत एक प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । हवल्दार राजु श्रेष्ठले आठ हजार रुपियाँ सेवाग्राहीबाट घुस वापत लिएको आयोगले दाबी गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले काठ फ. . .


ताप्लेजुङकी सिभिरा लामाले चुमिन् मिस मंगोल नेपाल– २०१९ को ताज

काठमाडौं । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनर�. . .


पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

पाँचथर। सूर्योदय तथा सुन्दर हिमाली शृङखलाहरुकाे दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो लोहाकिल डाँडा । यो डाँडा फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ ।यहाँबाट झुल्केघामको सुन्दर दृष्य हेर्न सकिन्छ भने सगरमाथा, कञ्च�. . .


सुनसरी जिल्ला अदालत बाहिर बलात्कार आरोपी कृष्णदासको पक्ष र विपक्षमा जुहारी (भिडियो सहित)

विराटनगर । बलात्कार आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका पक्ष र बलात्कृत महिलाका पक्षले सुनसरी जिल्ला अदालत बाहिर दिनभर नै प्रदर्शन गरे । कृष्णदास विरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्याइएका कृष्णदासको पक्षमा र कृष्णदासबाट बलात्कृत भनिएकी महिलाका पक्ष�. . .


जिल्ला अदालत सुनसरी अपडेट: सिद्धबाबा पक्ष र महिला अधिकारकर्मी दुबै नाराबाजीमा (फोटो फिचर)

बिराटनगर पुष १२ , बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीका पक्ष र महिला अधिकारकर्मीले जिल्ला अदालत सुनसरी अगाडि नाराबाजी गरेका छन् । सिद्धबाबाविरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्‍याइएका सिद्धबाबाको पक्षमा र सिद्धबाबाले बलात्कार गरिएकी भनिएकी महिलाका पक्षका महिलाले  अ. . .


झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

भद्रपुर । झापासहित मेचीका क्यान्सर बिरामीले नेपालका अन्य जिल्लासहित भारत धाउनु पर्ने समस्यालाई मध्यनजर गरी झापाको बिर्तामोडमै स्थापना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदैछ। बिएण्डसी अस्पतालकै लगानीकर्ताले स्थापना गरेको सो क्यान्सर अस्पतालले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख अर्थ. . .