इनरुवा, माघ २६ गते । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी. . .
धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्�. . .
इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए । मुख्यमन्त्री राईले मुलुक समृद्�. . .
संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो । चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेल�. . .
झापा । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल. . .
इलाम । आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’ यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, तार�. . .
धरान। समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् । खानेपानी संस्थानले पा. . .
ताप्लेजुङ । माघे संक्रान्ति नजिकिएसँगै ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको छ । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताउँछन् । संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हु. . .
विराटनगर । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥याली निकालेको थियो । ¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीयलाई सहभागी गराइए. . .
खोटाङ। नेपाल विद्यार्थी संघ खोटाङले सूचना प्रविधि विद्येयक सच्याउन माग गरेको छ। नागरिकको स्वतन्त्रताको अधिकारमाथि नियन्त्रण गर्नेगरी सूचना प्रविधि विद्येयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले मुखमा कालोपट्टी बाँधेर आईतबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत प्रधानमन्त्रीलाई ज्ञा. . .
प्रदेश नम्बर १ को पर्यटकीयस्थल इलामको सन्दकपुर र माइ जोग्माइ गाउँपालिका आसपासमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । हिउँ हेर्न र खेल्नकै लागि बिभिन्न ठाउँबाट मानिसहरु उक्त ठाउँ आउने क्रम पनि बढेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । हेर्नुहोस तस्बिरमा : . . .
मङ्गलबारे, पुस २७ गते । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्�. . .