पुर्व

विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोड, ११ साउन। झापाको विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ ।  साँझ ७ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए। आगो कुन पसलबाट शुरु भएको भन्ने अन्यौल भएकाले विर्तामोड नगरपालिकाको वारुण यन्त्. . .


मोरङको कानेपोखरीमा २ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

मोरङ, श्रावण ११ गते । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टो�. . .


झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने,कृषि पर्यटकीय केन्द्र घोषणा

विष्णुप्रसाद पोखरेल– दमक, साउन ११ गते । झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने भएको छ । संघीय सरकारले देशमा नै पहिलो पटक गौरादहलाई कृषि पर्यटकीय केन्द्र घोषणा गरेपछि यसलाई सार्थक बनाउन स्थानीय सरकार नगरपालिकालाई समेत दबाव पुगेको छ । यसलाई प्रवद्र्धन गर्दै आएको सहकारीले नमूना कृषि होमस्टे निर्माणको क�. . .


सप्तरीमा बाढी प्रभावितवासिन्दाहरु स्वयं पूर्व तयारीमा जुटे,बनाए डुङ्गा

धीरेन्द्रप्रसाद साह/राजविराज राजविराज, साउन १० गते । असारको अन्तिमदेखि बाढीले सप्तरीमा बितण्डा मच्चाएपछि बाढी प्रभावितवासिन्दाहरु स्वयं पूर्व तयारीमा जुटेका छन् । बाढी आइसकेपछि ज्यान, सरसामान, बालबालिका, बृद्धबृद्धालाई जोगाउन सकिने जोहोमा उनीहरु जुटेका हुन । घरमा बाढी वा पानी पसिसकेपछि सुरक्षि�. . .


पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै

पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट एक हजार ४ सय ११ जन. . .


लागुऔषधको कारोवार गर्ने तीन प्रहरी पक्राउ

धरान, ११ साउन ।  धरानमा लागुऔषधको कारोवारमा संलग्न तीन प्रहरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई एकथान पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको हो। सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हबल्दार जंगबहादुर श्रेष्ठ,  इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहर�. . .


भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै

भोजपुर,१० साउन । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट . . .


पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिए

पाँचथर , साउन १० , पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक. . .


झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण , सावधान रहन आग्रह

दमक, साउन १० गते । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट�. . .


झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटे

झापा साउन १० । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । �. . .


आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गर्ने युवा पक्राउ

धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाक�. . .


सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .