पुर्व

बिराटनगरको नोबेल अस्पतालको प्राबिधिक सहयोगमा दाम्राभीट्टा स्कुलमा निशुल्क स्वास्थ्य शिविर

बिराटनगर मङ्सिर २०, मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको नोबेल अस्पतालको सह-आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको शिविरमा १ हजार बढी बिमारीले स्वास्थ्य उपचार लिएका थिए । फिजिसियन ,आँखा , दन्त , मुटु , हार्डजोर्नी , स्त्. . .


सुरुङ भित्र काम गर्ने कामदारलाई ढुङ्गाले लागेर ३ जना घाईते

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । शुत्रबार बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस�. . .


गरिखानेका कुरा : चुुलो चौकोमा सीमित ईलामका महिला सिप पाएपछि बने उद्यमी

सुजाता सुनुवार इलाम । तपाईँ के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकांश महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सबै भन्दा बढी उनीहरुकै हुन्छ । काम जति गरे पनि घर भित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाइ हात लाग्दैन �. . .


इनरुवामा मनमोहन वान डे राष्ट्रिय क्रिकेटको तयारी धमाधम

इनरुवा । इनरुवामा दोस्रो संस्करणको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाको आयोजनामा पुषको १५गतेबाट राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताको तयारी थालेको आयोजकले खेल हुने स्थान इनरुवा खेल मैदानमा �. . .


धनकुटाको चौविसेमा पिकअप गाडीको ठक्करबाट एकजनाको ज्यान गयो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पिकअप गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । गाउँपलिका वडा नम्बर ७ एक्लेबरको राजारानी मौनाबुधुक भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको ज्यान गएको हो । दुर्घटनामा ज्यान जानेमा सोही गाउँपालिका ५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा रहेका �. . .


कप्तान मल्लको शतकमा भुटानमाथि नेपालको विशाल अन्तरको जित

इश्वरचन्द्र झा काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का विरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगितामा वापसी गरेको छ । त्रिविस्थित कीर्तिपु. . .


चन्द्रगढी विमानस्थलको स्तरोन्नतिको निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने

झापा । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिको गुरु योजना अनुरुप निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने भएको छ। विमानस्थल विस्तारका लागि गुरुयोजना बनाएर नेपाल नागरिक उड्ययन प्राधिकरणले नीतिगत काम थालिसकेको छ। तर निर्माणको काम थालनी गर्नका लागि ज. . .


मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाइने

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो न�. . .


मातेर हल्ला गर्नेलाई १ हजार जरिवाना

ताप्लेजुङ। अत्याधिक मदिरा सेवन गरि बजारमा होलल्ला गर्दे हिँड्ने एक युवा कारवाहीमा परेका छन् । बुधबार राति फुङलिङ बजारमा होहल्ला गरिरहेको अवस्थामा २४ वर्षीय लक्ष्मी लावुङ लिम्बू पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ हजार रुपैयाँ जरिवाना भराएको छ । फक्ताङलुङ गाउँपालिकाको. . .


धरानका मेयरको पहिलो निर्णय कर घटाउने प्रस्तावमा हस्ताक्षर

सुनसरी  । पदभार ग्रहण गर्नासाथ बुधबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तिलक राईले समग्र राजश्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा पहिलो हस्ताक्षर गरेका छन् । पाँचौं नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरव�. . .


गरिखानेको कथा : गाउँभरि मौरीपालन , दुई लाखसम्म कमाउँछन् किसान

गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको म�. . .


सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले

सन्तोष राउत सोलुखुम्बु, मङ्सिर १८ गते । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन फर्कन थालेपछि पर्यटकीय नगरी खुम्बु क्षेत्र . . .