धरान । कात्तिक १७ गते आइतबार बिपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भीडभाड थियो। भुईंमा राखेर बिरामीको उपचार भइरहेको थियो। डाक्टर र नर्सहरु आवतजावत गर्न समेत समस्या परिरहेको थियो। त्यति धेरै भीडभाड रहेको इमर्जेन्सी कक्षसँगै रहेको औषधि पसल भने सुनसान देखिन्थ्यो। आवश्यक औषधि नै नपाइने भएपछि बिरामीका �. . .
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । जङ्गलमा टिमुर टिप्न गएको नुर्बलाई भ. . .
झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी . . .
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीमा भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । मोलुङ ३ का १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो । स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारक�. . .
उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो । सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा न. . .
सोलुखुम्बु, कात्तिक १९ गते । हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । सदरमुकाम सल्लेरीबाट करिब सात किलोमिटर टाढा रहेको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा रहेको प्रसिद्ध ज्वालामाई देवीको मन्दिरमा दर्शन गर्न आउने. . .
सप्तरी । कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खा�. . .
इटहरी । इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको सोमवार नगरप्रमुख द्वारिकलाल चौधरीले शिलान्यास गरेका हुन् । नगरप्रमुख चौधरीले १ वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको. . .
विराटनगर । सुनसरीमा म्याजिक र टेम्पो ठोक्कीएर भएको दुर्घटनामा २२ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत ईटहरीको जालपा पेट्रोल पम्प नजिकै सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । सोमबार दिउँसो ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरे. . .
धनकुटा । धनकुटाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । आईतवार बिहान प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका-६ को चेप्ला र बरबोटेमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाजा फडानी गरी नष्ट गरेको . . .
दिपा न्यौपाने भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा वौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठुलो लगानीमा वौद्धगुम्वा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठुलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जर्गेणा गर्ने उद्धेश्यले भोजपुरवा. . .
धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले धरान उम्मेदवार टुंगो लगाएको हो । धरानबाट उम्मेदवारको लागि ३ जना उम्मेदवारको नाम सिफारिश भएको थियो । धरान कमिटिले जिल्ला कमिति सदस्य प्रकाश राईसँगै चोत्लुङ र. . .