संखुवासभा । धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ। खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिए�. . .
खोटाङ, १ असोज : कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र �. . .
संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो । अक्कर भिर अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपा�. . .
धरान भदौ ३१ , धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेक. . .
–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन्. . .
सोलुखुम्बु, भदौ ३१। सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् । केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बस�. . .
झापा, भाद्र ३१ गते । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । . . .
विष्णुप्रसाद पोखरेल दमक, भदौ ३१ गते । विस्फोटक पदार्थ बनाउने र पड्काउने कार्यमा संलग्न विप्लप नेतृत्वको प्रतिबन्धित नेकपाका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउमा मुख्य अभियुक्तसहित तीनजनालाई हतियारसहित पक्राउ गरिएको र एकजना विस्फाेटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीको भनाई रहे�. . .
काठमाण्डौ । सोलुखुम्बुको लुक्लाबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका ७ वटा हेलिकप्टरलाई काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेर उडेका ८ मध्ये कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको हो । . . .
जयकृष्ण यादव इनरुवा, भदौ ३१ गते । सुनसरीको इटहरीमा एकसय ४४ वर्षसम्म बाँचेर इतिहास बनाउनुभएका वीरनारायण माँझीको गाउँसम्म पिच बाटो पुग्ने भएको छ । इटहरी उपमहानगरको बहुवर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पिच पुग्ने वीरनारायण मार्ग सडकको इट�. . .
सन्तोष राउत सोलुखुम्बु, भदौ ३१ गते । सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । पर्यटकीय सिजन सुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण �. . .
बिराटनगर भदौ ३१ मोरङको पथरी शनिश्चरे नगरपालिका १ रत्नचोकका ५० को उजेध्वज लिम्बुले दाउराको चिर्पट प्रहार गर्दा एक जना घाईते भएका छन् । सोमबार राती पौने ८ बजेको समयमा सोही नगरपालिका ३ का २९ बर्षीय सन्तोस लिम्बुलाई सामान्य विवादको क्रममा टाउकोमा दाउराले प्रहार गरेर घाईते बनाएका थिए । घाईतेको पथरीस्थ�. . .