पुर्व

सिरहाको लक्ष्मीपुरमा विराटनगरको न्युरोको स्वास्थ्य शिविर, ७ सयले लिए सेवा

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य लाभ लिएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्बर ६ कार्यालय सितापुर र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरको संयूक्त आयोजनामा बृहत स्वास्थ्�. . .


सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर एकजनाको मृत्यु

संखुवासभा– सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । तुम्लिङटार–चेवाबेँशी . . .


“अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनु हुदैन”- सामाजिक विकासमन्त्री घिमिरे

इटहरी भदौ २९ , प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट�. . .


रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलको बाल दिवसको अवसरमा यस्तो सामाजिक काम

बिराटनगर भदौ २९ , रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले ले बाल दिवसको अवसरमा इटहरीमा रहेको  "माया घर नेपाल" नामक संस्थालाई सहयोग गरेको छ । क्लबले बाल बालिकालाई एउटा कोठा निर्माण गरेर बस्न ठाउँको व्यवस्था गरेर सहयोग गरेको हो । क्लबले सामाजिक काम अन्तर्गत बालबालिकालाई बस्नको लागि कोठा बनाएको र भबिष्यमा अन�. . .


मोरङमा संस्थाल जातीको साँस्कृतिक नृत्यको रौनक ( फोटो फिचर)

विराटनगर २९ भदौ । आदिवासी जनजाती भित्र पर्ने संन्थाल जातीहरुले आफ्नो सास्कृतिक नृत्य प्रदर्शन गरेका छन् । छाता पुजा आर मेला समिति रंगेली नगरपालीका आमतोलाले आयोजना गरेकोे “ ऐतिहासिक सांस्कृतिक तथा पारम्पारिक छाता पुजा दशैं मेला २०७६” मा आफ्ना सास्कृतिक नृत्य यसरी प्रर्दशन गरेका थिए । संस्थाल जातीक�. . .


धनकुटाको मुलघाटमा २२ लाख लागतमा पितृ उद्यान स्तम्भ

विकास घिमिरे धनकुटा । धनकुटा २८ को मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिषरमा पितृ उद्यान स्तम्भको उद्घाटन गरेको छ । शनिबार करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुँदै उद्घाटन गरेको हो । २०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद. . .


झापामा यस्तो घटना : गलत औषधी र इञ्जेक्सन प्रयोग भएका कारण बिरामीको मृत्यु

दमक भदौ २९ .  झापामा पायल्सको बिरामी भएकी दमक-९ कि शुष्मा देवी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । पायल्सका कारण बिरामी परेकी उनको उपचार गराउन श्रीमान् वरुणले धामीले दमक–५ स्थित प्रशान्त थेरापी एण्ड आयूर्वेद क्लिनिक लगेका थिए । उपचारमा गलत औषधी र इञ्जेक्सन प्रयोग भएका कारण बिरामीको मृत्यु भएको प�. . .


झापामा प्रचण्डले भने “अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्छ”

भद्रपुर, भदौ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स�. . .


सप्तरीमा दुई छुटटा्छुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

धीरेन्द्रप्रसाद साह राजविराज, भदौ २८ गते । सप्तरीमा दुई छुटटा्छुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कञ्चनपुर–फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कञ्चनरुप नगरप�. . .


झापामा यस्तो भ्रस्टाचार : साढे ५ करोडको अस्पताल २ महिनामै चुहियो

लीलाराज झापाली विर्तामोड, भदौ २८ गते । झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ �. . .


संखुवासभामा स्थानिय तहमा उप-निर्वाचनको चहलपल सुरु

संखुवासभा । स्थानिय तहमा उप-निर्वाचन हुने भएपछि संखुवासभामा राजनैतिक दलहरु चुनावी चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उप-निर्वाचन गर्ने मिती तोकेपछि दलहरु चुनावी अभियानमा लागेका छन् । संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन् । मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी �. . .


२२ लाख लागतमा धनकुटाको मुलघाटमा पितृ उद्यान स्तम्भ

धनकुटा । धनकुटा २८ को मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिषरमा पितृ उद्यान स्तम्भको उद्घाटन गरेको छ । शनिबार करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुँदै उद्घाटन गरेको हो । २०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद् भागवत महापुर. . .