पुर्व

भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासीको चर्को विरोध

भद्रपुर । पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी. . .


झापाको गौरादह नगरपालिकामा अज्ञात समूहद्वारा राति बम विष्फोट

सुरुङ्गा भदौ २३ गते । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी ना. . .


झापामा दुइ स्थानमा बम विस्फोट , दुइजना शङ्कास्पद् व्यत्तिलाइ नियन्त्रणमा

भद्रपुर भदौ २३ ,    अज्ञात समूहले झापाका दुइ स्थानमा बम विस्फोट गराएका छन् । झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राती साढे ११ बजे उनिहरुले विस्फोट गराएको जिल. . .


सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट सामान खस्यो…

सोलुखुम्बु । सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् । केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट. . .


भोजपुरमा खोलाले बगाएर एक जना बेपत्ता

भोजपुर, भाद्र २२ गते । भोजपुरको षडानन्द नगरपालिका-१२ माघेछापका २३ बर्षीय दिनेश बि.क. खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि.क.को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले �. . .


झापाको मेचीनगरमा आज बस पल्टदा ९ जना घाईते

झापा, भाद्र २२ गते । झापाको मेचीनगर नगरपालिका-७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय का�. . .


भोजपुरमा घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्नेलाई डेढ वर्ष कैद

भोजपुर भदौ २२ , जिल्लाको आमचोक गाउँपालिका–९ दुङ्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने श्रेष्ठलाई १० हजार जरिवानाको फैसलासमेत गरिएको हो । अदालतले जितबहादुरसँग विवाह गरेर आउने कान्छी श्रीमती ३. . .


खोटाङ र ओखलढुङ्गाको सीमानामा दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न. . .


कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा, ६५ वर्ष बित्दा पनि भारतले दिएन क्षतिपूर्ति

लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् । उहाँहरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग�. . .


गरिखानेको कथा : भेडेटारका “गोरे दाई” को थुप्पा पसलबाट मासिक लाख कमाउछन

बिबेक दाहाल  बिराटनगर भदौ २३ , धनकुटा भेडेटारमा रहेको "मनिराज होटेल (गोरे दाईको पसल)" मा दैनिक अन्तरिक तथा बिदेशी पर्यटकको भिड लाग्ने गर्दछ । बिस २०४९ सालमा जम्मा ५ सय रुपैयामा खाजा पसल खोलेका बिक्रम मगर "गोरे दाइ" को आज भेडेटार चोकमा मै ५ तल्लाको होटेल रहेको छ । गोरे दाईको पसलमा थुप्पा,खाजा,खाना लगायतका पर. . .


एम्बुलेन्स पल्टिँदा एकको मृत्यु, चार घाइते

बर्दिबास । पैदल यात्रीलाई जोगाउने क्रममा महोत्तरीको बर्दिबास ३ मा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जनाए। दुर्घटनामा बर्दि�. . .


तेह्रथुममा चारजनामा डेंगीको संक्रमण

तेह्रथुम। तेह्रथुममा चारजनामा डेंगीको संक्रमण देखिएको छ ।जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमध्ये चारजनाको उपचारकाक्रममा रगत परीक्षण गर्दा डेंगीको संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डेंगी एडिस जातको लामखुट्ट�. . .