ओखलढुंगा । एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो । गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्�. . .
- बिजय धिमाल उर्लाबारी साउन २५ , मोरङको उर्लाबारीमा रहेको राजघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण कार्य कछुवाको गति लिएको स्थानियको भनाई छ । निर्माण कार्य २०६५ साल देखि कार्यसुरु गरिएता पनि ढीलासुस्ती भएकै हो । दश वर्षे योजना एघार वर्ष पुग्दा समेत संचालनमा नआएको भन्दै स्थानिय जागरुक भएक�. . .
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी �. . .
झापा साउन २५ । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन. . .
झापा साउन २५ । जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हि�. . .
विराटनगर, साउन २५ गते । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरम. . .
दमक साउन २५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए । “उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन�. . .
लहान साउन २५ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्र�. . .
झापा, २५ साउन । आफ्नै छोराले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन । झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै अन्दाजी ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार श�. . .
विराटनगर साउन २५ , वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–५ घर भई काठमाडौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कुलबहादुर लिम्बू पक्राउ परेका छन् । सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरी १४ जन�. . .
झापा । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आ�. . .
खोटाङ, साउन २४ गते । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको ट. . .