इटहरी । घटना १ : २०६२ साल बैशाख ३१ गते शुक्रबार तत्कालीन इटहरी नगरपालिकाका मेयर गितानिधि रायमाझीको साँझपख घर नजिकै गोली हानि हत्या भयो । माओबादी जनयुद्ध कालको समयमा हत्या भएपछि प्रहरीले माओबादीले हत्या गरेको आशंका गरेपनि अहिलेसम्म कसले हत्या गरेको भन्ने पुष्टि भएको छैन । घटनाको दोषी पत्ता नलाग्दा पर�. . .
दमक । २०५१ सालमा स्थानीय स्तरबाट निर्माण शुरु भएको दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु भएको छ। यस अघि केही झापा खण्ड कालोपत्रे भए पनि इलाम खण्डमा गतवर्ष मात्र काम शुरु भएको हो। तर कालोपत्रे खण्ड विस्तार हुन नपाउँदै पहिले गरिएको कालोपत्रे जीर्ण बन्दै आएको छ। यस पटक भने एक मु�. . .
दुहवी भदौ २७ सुनसरीको दुहबीस्थित मैनवती फ्याक्ट्री अगाडि बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको बिराटनगरस्थित मेरिल्याण्ड कलेजको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुहबी ४ बस्न�. . .
बिराटनगर भदौ २७ , जीवन विकास समाज, हेबिटेट नेपाल र जहदा गाउँपालिकाको सहयोगमा अर्थपूर्ण जीवनका लागि आवास कार्यक्रम अन्तर्गत १९ वटा घरहरु निर्माण भएको छ। उक्त निर्माण क्रममा जीवन बिकास समाजको आयोजनामा जीवन बिकास लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय मझारे ,लक्ष्मिनिया युवा क्लब, नारी बिकास संघ. . .
विष्णुप्रसाद पोखरेल दमक, भदौ २६ गते । झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम यसै आर्थिक वर्षको सुरुवातदेखि लागू भएको छ । जिल्लामा नयाँ कृषि कार्यक्रमका रूपमा मकै जोन थप भएको हो । यसले किसानलाई मकै उत्पादन भएपछि भण्डारण र प्रशोधनका लागि सहयोग हुने विश्वास गरिएको छ । . . .
भगीरथ भण्डारी इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताको डेढ वर्षपछि प्रशिक्षण शुरु गरेको छ । नेकपाले एकता र पार्टीको सिद्धान्तबारे स्थानीय नेता तथा कार्यकर्तालाई बुझाउन प्रशिक्षण शुरू गरेकाे हाे । नेकपाले इलामबाट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल. . .
ताप्लेजुङ । खैरो हिराइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका–१ मेवाखावाट इलामका २४ बर्षीय विवेक लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । लिम्बूको साथबाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु�. . .
झापा । विर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारीले सुत्केरीलाई नगद उपहार दिन थालेको छ । सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिन थालेको हो । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि यस्तो व्यवस्था गरिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताउनुभयो �. . .
उदयपुर । उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेकाे प्रहरीले जनाएको छ . . .
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेन�. . .
इलाम । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरू गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘भ्रमण प्याकेज’ बनाउने काम समेत थालेका छन् । पर्यटन व्यवसायीको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेक�. . .
नसीम अन्सारी । सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतमा नामथर ठेगाना नखुलेको करिब ४० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । द. . .