पुर्व

झापाको लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड

दमक साउन २५  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए । “उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन�. . .


सिरहाको लहानमा विद्युत् चुहावटमा कमी , विद्युत्को महसुल नबुझाउनेको लाइन काटियो

लहान साउन २५ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्र�. . .


छोराले गरे दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या

झापा, २५ साउन । आफ्नै छोराले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन । झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै अन्दाजी ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार श�. . .


वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको आरोपमा लेटाङका कुलबहादुर पक्राउ

विराटनगर साउन २५ , वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–५ घर भई काठमाडौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कुलबहादुर लिम्बू पक्राउ परेका छन् । सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरी १४ जन�. . .


झापाको घटना : चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

झापा । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आ�. . .


प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

खोटाङ, साउन २४ गते । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको ट. . .


सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त

धीरेन्द्रप्रसाद साह- राजविराज, साउन २४ गते । बाढीको पीडा बिर्सन नपाउँदै सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ । मौसमको प्रतिकुल परिवर्तनको प्रभावले फैलिएको भाइरल ज्वरोले जिल्लाबासी प्रभावित भएको हो । भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भई उप�. . .


एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापाको झिलझिलेलाई

झापा । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी–११ ले जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन डेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि रक्षा गरेको हो। निर्धारित ७० मिनेटको खेलमा दुबै �. . .


संखुवासभाका सरकारी कार्यालयको एक अर्ब २३ करोड रकम फ्रिज

संखुवासभा, २३ साउन । संखुवासभामा चालु र पुँजीगत तर्फ संघीय र प्रदेश सरकारले उपलब्ध गराएको सरकारी कार्यालयको एक अर्ब २३ करोड बजेट फ्रिज भएको छ। गत आर्थिक वर्ष जिल्लामा आएको उक्त रकम खर्च नहुँदा फिर्ता भएको हो। जिल्लालाई प्राप्त रकम मध्ये २० प्रतिशत रकम गत अर्थिक वर्षमा खर्च नभएको हो। गत आर्थिक वर्ष २०�. . .


सुनसरीको बराह नगरपालिकामा ठुलो संख्यामा गाई गोरु मरेका भेटिए

सुनसरी, २३ साउन । सुनसरीको बराह नगरपालिका ६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् । जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा फेला पारेको जनाएको छ । ईलाका प्रहर�. . .


धरानको बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना घाईते, टेम्पोमा क्षती

सुनसरी, २३ साउन । धरानस्थित बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना गम्भीर घाइते भएका छन् । प्रतिष्ठानभित्रको रुख ढलेर किच्दा दुईजनाको गम्भीर घाइते भएका हुन् । सडकमा हिँडिरहेका एकै परिवारका दुईजना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रुख ढल्दा प्रतिष्ठानभित्र छिरेको टेम्पोमा पनि क्षति पुगेको छ । �. . .


४ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद

विराटनगर २३ साउन । मोरङको बेलबारीबाट इलाका प्रहरी कार्यालय बेलबारीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ११ बजे तिर यात्रुबहाक बसमा लुकाई छिपाई ल्याएको अवैध मदिरा नियन्त्रणमा लिइएको हो । को १ ख ४१४६ नम्बरको बसमा ४ सय ४० लिटर मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहर�. . .