झापा, २२ साउन । झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेड सहित पक्राउ गरेको छ । मंगलवार राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ती करणी मुद्धाका थनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका १ बस्ने २४ बर्षीय बिशाल श. . .
भोजपुर साउन २२ , पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि एक जना डेङ्गुको बिरामी फेला परेका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ३ अन्नपूर्ण भामलाकी ३७ वर्षीय हेमगङ्गा लुइटेललाई डेङ्गुको सङ्क्रमण देखिएको हो । केही समयअघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइएकी लुइटेल�. . .
सप्तरी, साउन २२ गते । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्र�. . .
सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा सम�. . .
सोलुखुम्बु, २२ साउन । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ�. . .
झापा, २२ साउन । झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबलको मंगलबारको खेलमा पारिजात महिला एफसी सालबारी फाइनलमा प्रवेश गरेको छ। सुस्मिता लेप्चा मैदानमा चम्किँदा पारिजात प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो। पारिजातले कनकाई नगरपालिकाको सुरुङ्गा महिला एफसीलाई ३–० को गोलल�. . .
सुनसरी, २२ साउन । ६५ वर्षअघि सप्तकोसी नदीमा पुल र बाँध निर्माण गर्न नेपाल-भारतबीच भएको सम्झौता कार्यान्वयन नहुँदा सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान पीडित छन्। सम्झौता कार्यान्वयन गरी किसानको समस्या समाधान गर्न भारत तयार रहे पनि नेपाल सरकारले नै सार्थक पहल गर्न नसकेको आरोप लाग्दै आएको छ। सम्झौ�. . .
काठमाडौं, २२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो। विशेषले रौनियारलाई ४८ �. . .
झापा, २१ साउन । पोखरीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूको १४ महिनाकी छोरी साखिम लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो �. . .
उदयपुर साउन २१ , उदयपुरको त्रियुगा खोलामा मंगलबार बिहान डुबेर एक वृद्धको ज्यान गएको छ। अत्याधिक गर्मीका कारण खोलामा नुहाउन गएका त्रियुगा नगरपालिका- ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार जलजले-शुकौरा सडकखण्. . .
विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बत�. . .
भूमिका पाख्रिन लेटाङ साउन २१ लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती स्थित मेष बहादुर विकको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार विहान करीब ४ बजे विकको घरको विद्यतु सर्ट भई आगलागी हुँदा करीब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्याल�. . .