बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .
सप्तरी, जेठ १५ गते । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोडको लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन मङ्गलबारबाट सञ्चालनमा आएको हो । अब पूर्वपश्चिम १३२ केभी राष्ट्रिय प्रसार�. . .
सुनसरी, जेष्ठ १४ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिड�. . .
भोजपुर,१४ जेठ । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्. . .
इटहरी,१३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित दुईजनालाई पक्राउ गरेको छ । व्यवसायिक सीप विकास केन्द्र झापामा कार्यरत शाखा अधिकृत सुमिन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई घुस सहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनीहरुले सेवाग्राह�. . .
बिर्तामोड जेठ १३ । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको हो । देशभर प्रतिवन्धित नेकपा विप्लप समुहले बम पड्काइ रहेको समयमा झापाका दुई स्थानमा सकेत शंकास्पद वस्तु फेल�. . .
विराटनगर १३ जेठ । मधुमल्ला र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ । आज विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै. . .
उदयपुर, जेष्ठ १३ गते । उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् । आरोपित तामाङले अपरान्ह . . .
झापा जेठ १३ , विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् । झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए । क्याम्पस तथा बजारहरु�. . .
सोलुखुम्बु, १२ जेठ । सगरमाथा आरोहणका क्रममा सहयोगीसहित ८ जना आरोहीको मृत्यु भएको छ। सोलुखुम्बु प्रहरीले दिएको जानकारीअनुसार यसै सिजनमा विभिन्न कारणले उनीहरूको मृत्यु भएको हो। ८ जनामध्ये आइसल्याल्डका एक आरोही सेनलहेस हराइरहेका छन्। शुक्रबार मात्रै सगरमाथाको आधार शिविरमा अत्यधिक चिसोले प्रख्यात �. . .
सुनसरी, १२ जेठ । धरान उपमहानगरपालिका वडा नम्बर १ मा कान काटिएको अबस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । धरान–१४ विजयपुरका २९ वर्षीय निरज मगरलाई बिहान बाटोमा सुतिरहेको ठाउँमा बाँसको चिर्पटले हानेर कान काटिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती युवाले सुतिरहेको ठाउँमा कसले कुट्यो भन्ने �. . .
सुनसरी, १२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् । आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क. . .