पुर्व

दमकका एक ट्याक्सी चालक जसले भेटिएको २९ हजार प्रहरीलाई बुझाए

दमक, १२ जेठ । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक-१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँसो भेटेको २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् । हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक र�. . .


भारतले कोसीको पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए,जेठमै डुवानमा गोबरगाढा

सप्तरी, १२ जेठ । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थ�. . .


रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको मृत्यु

इलाम, १० जेठ । बाटो निर्माण गर्ने क्रममा रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् । रुखले लागेर घाइते भएका १२ वर्षीय भेषराज गजमेरको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घाइते भएकी १४ वर्षीया कृतिका रसाइलीलाई थप उपचारका लागि बिर्ता सिटी हस्पिटल झापा ल�. . .


पाँचथर हत्याकाण्डः यसरी गरेछन् मानसिक रोगी माखिमले ९ जनाको हत्या

पाँचथर १० जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला परेको छ । प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त मानेको सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । मानबहा. . .


झापाको बाहुनडाँगीमा चार बयस्क हात्ती , स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन अनुरोध

भद्रपुर, जेठ १० गते । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजे�. . .


तीन वर्षिय बालकको खाना सर्केर मृत्यु

तेह्रथुम, १० जेठ । तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुला निवासी ३ वर्षिय बालकको खाना सर्केर मृत्यु भएको छ । आफ्नै घरमा खाना खादै गर्दा विशाल निङलेखुका ३ वर्षिय बालक न्युसन निङलेकुको मृत्यु भएको हो । तरकारीमा मिसाएको न्युटेला खानेक्रममा सर्केर बालक सिकिस्त भएको बुबा विशालले बताए । बालकको जिल्ला अ�. . .


इलाम गोर्खेकि १४ वर्षिय वालिका काठमाडौवाट वेपत्ता

इलाम, ९ जेठ । इलामको सूर्योदय नगरपालिका १ गोर्खेकि १४ वर्षिय एक वालिका वेपत्ता भएकी छिन । साउथ वेष्टन स्कुल काठमाण्डौ बसुन्धरामा अध्यनरत श्रेया कटुवाल हराएको परिवारका सदस्यले बताएका छन । सोमबार विहान विद्यालय जान तयार भएकी श्रेयाको विद्यालय पोषाक भने कोठामै रहेको परिवारको भनाइ छ । उनी मामा टेकराज ख�. . .


झापामा पनि घट्यो यस्तो घटना : घरमा पसेर अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .


झापाको दमक चोकमा आगलागी हुँदा लाखौँको क्षति

दमक,  जेठ ९ गते । विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन ह. . .


पाँचथर हत्याकाण्ड : ९ जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर शङ्कालु र रिसाहा

फिदिम, जेठ ९। सासू–ससुरा र साढुदाइको परिवारका नौ सदस्यको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर माखिम बोली–व्यवहार नम्र भए पनि स्वभावमा भने शङ्कालु र रिसाहा भएको पाइएको छ । मानबहादुरले विगत पाँचवर्षदेखि मानसिक रोगको औषधि खाँदै आएको भतिजा नेलकल माखिमले बताउनुभयो । श्रीमतीसँग बारम्बार झ. . .


बिद्यालयको ऋण तिरिदिने धनकुटाका वडा अध्यक्ष

धनकुटा, ९ जेठ । स्थानीयतहका जनप्रतिनिधिहरु भ्रष्टचार र अनियमिततामा संलग्न भएको गुनासो आउने क्रम बढ्दो छ । तर धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले भने आफुले अहिलेसम्म प्राप्त गरेको सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् । स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्�. . .


पाँचथरमा बुधबार फेरि युवाको शव भेटियो

फिदिम, ८ जेठ । : मंगलबार नौ जनाको हत्या र एकजनाको आत्महत्याको शोकमा रहेको पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ। पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका छन्। इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको स्थानीय विनोद आङ्देम्बेले जानक�. . .