पुर्व

पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीतालाई उपचार गर्न दमक ल्याइयो

दमक, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल किशोरीलाई थप उपचारका लागि दमक ल्याइएको छ। घटनाका क्रममा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमलाई मंगलबार अपरान्ह दमक ल्याइएको हो। उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको �. . .


भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान, एकजना हतियारधारी पक्राउ

विराटनगर, ७ जेठ । भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान भएकोछ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र हतियारधारी समुह बिचमा गोली हानाहान भएको हो । भोजपुर ट्याम्के–मैयुम गाँउपालिका वडा नम्बर १ को मैयुमडाँडा मुनीको धोद�. . .


ओखलढुंगा सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन

ओखलढुंगा , ७ जेठ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले ओखलढुंगाको सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ। लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले मंगलबार भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गर्दै प्रर्द�. . .


पत्रकार सम्मेलनबाटै संघर्ष समितिका सचिव पक्राउ

दमक, ७ जेठ । दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत मंगलबार पत्रकार सम्मेलन स्थलबाट नै पक्राउ परेका छन्। औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण गर्दा आफूहरू मारमा परेको भन्दै पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गर्दै गर्दा उनलाई केन्द्रीय अनुसन्धान �. . .


पाँचथर घटना : ज्वाई–ससुराकै परिवारको नृशंस सामूहिक हत्या, मृतकको सनाखत (अपडेट)

रवीन्द्र काफ्ले फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गर�. . .


पाँचथर ९ जना हत्याकाण्ड : अनुसन्धानमा कुकुरदेखि सिआइबीको टोलीसम्म

काठमाडौं, ७ जेठ ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका  ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप. . .


संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति

संखुवासभा, जेठ ७ । संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । एक्कासी असिना पानीसँगै आएको हावाहुरीले खाँदबारी नगरपालिका क्षेत्रभित्र मात्र करिब २ दर्जनभन्दा बढी घरटहरामा क्षति पुर्‍याएको छ । एक दर्जनभन्दा बढी घरका छानो उडाएको छ भने बालीनालीमा समेत क्षति पुर्‍याएको ज. . .


लहानमा यस्तो : स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग

लहान, जेठ ३ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निव�. . .


पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .


नेपाली चियाको ‘ट्रेडमार्क’ कार्यान्वयन प्रक्रिया सुरु , ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ लेखिएको लोगो तयार

कोकिला ढकाल इलाम, जेठ ७ गते । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आधिकारिक बिक्रीका लागि लोगो ‘टे«डमार्क’ को कार्यान्वयन प्रक्रिया सुरु भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले लोगो कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो । बोर्डले ‘नेपाली अर्थाेडक्स च. . .


झापाको दमकमा ७५ वर्षीया वृद्धा बलात्कृत

झापा, ६ जेठ । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्याल�. . .


फिदिममा स्वागत मन्तब्य राख्दा राख्दै शिक्षकको कार्यक्रम स्थलमै मृत्यु

पाँचथर, ६ जेठ । फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा मन्तब्य र. . .