भद्रपुर, जेठ १० गते । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजे�. . .
तेह्रथुम, १० जेठ । तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुला निवासी ३ वर्षिय बालकको खाना सर्केर मृत्यु भएको छ । आफ्नै घरमा खाना खादै गर्दा विशाल निङलेखुका ३ वर्षिय बालक न्युसन निङलेकुको मृत्यु भएको हो । तरकारीमा मिसाएको न्युटेला खानेक्रममा सर्केर बालक सिकिस्त भएको बुबा विशालले बताए । बालकको जिल्ला अ�. . .
इलाम, ९ जेठ । इलामको सूर्योदय नगरपालिका १ गोर्खेकि १४ वर्षिय एक वालिका वेपत्ता भएकी छिन । साउथ वेष्टन स्कुल काठमाण्डौ बसुन्धरामा अध्यनरत श्रेया कटुवाल हराएको परिवारका सदस्यले बताएका छन । सोमबार विहान विद्यालय जान तयार भएकी श्रेयाको विद्यालय पोषाक भने कोठामै रहेको परिवारको भनाइ छ । उनी मामा टेकराज ख�. . .
झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .
दमक, जेठ ९ गते । विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन ह. . .
फिदिम, जेठ ९। सासू–ससुरा र साढुदाइको परिवारका नौ सदस्यको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर माखिम बोली–व्यवहार नम्र भए पनि स्वभावमा भने शङ्कालु र रिसाहा भएको पाइएको छ । मानबहादुरले विगत पाँचवर्षदेखि मानसिक रोगको औषधि खाँदै आएको भतिजा नेलकल माखिमले बताउनुभयो । श्रीमतीसँग बारम्बार झ. . .
धनकुटा, ९ जेठ । स्थानीयतहका जनप्रतिनिधिहरु भ्रष्टचार र अनियमिततामा संलग्न भएको गुनासो आउने क्रम बढ्दो छ । तर धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले भने आफुले अहिलेसम्म प्राप्त गरेको सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् । स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्�. . .
फिदिम, ८ जेठ । : मंगलबार नौ जनाको हत्या र एकजनाको आत्महत्याको शोकमा रहेको पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ। पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका छन्। इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको स्थानीय विनोद आङ्देम्बेले जानक�. . .
इटहरी, ८ जेठ । इटहरी उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले साँझ साढे ५ बजेपछि न�. . .
विराटनगर, ८ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ धोद्रे जङ्गलमा भएको दोहोरो भिडन्तमा परी घाईते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ । सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको विपी क. . .
विराटनगर, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धा. . .
दमक, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल किशोरीलाई थप उपचारका लागि दमक ल्याइएको छ। घटनाका क्रममा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमलाई मंगलबार अपरान्ह दमक ल्याइएको हो। उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको �. . .