रवीन्द्र काफ्ले फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गर�. . .
काठमाडौं, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप. . .
संखुवासभा, जेठ ७ । संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । एक्कासी असिना पानीसँगै आएको हावाहुरीले खाँदबारी नगरपालिका क्षेत्रभित्र मात्र करिब २ दर्जनभन्दा बढी घरटहरामा क्षति पुर्याएको छ । एक दर्जनभन्दा बढी घरका छानो उडाएको छ भने बालीनालीमा समेत क्षति पुर्याएको ज. . .
लहान, जेठ ३ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निव�. . .
पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .
कोकिला ढकाल इलाम, जेठ ७ गते । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आधिकारिक बिक्रीका लागि लोगो ‘टे«डमार्क’ को कार्यान्वयन प्रक्रिया सुरु भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले लोगो कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो । बोर्डले ‘नेपाली अर्थाेडक्स च. . .
झापा, ६ जेठ । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्याल�. . .
पाँचथर, ६ जेठ । फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा मन्तब्य र. . .
खाँदबारी, ६ जेठ । संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति भएको छ । दिउसो ३ बजे तिरबाट सुरु भएको हावाहुरीले विभिन्न ठाउँका घरका छानो तथा पाली उडाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरका अनुसार हावाहुरीबाट यकिन कति क्षति भयो भन्नेबारे अनु. . .
काठमाडौं । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेतापनि दिउँसो वा साँझ पख पहाडी भेगमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत. . .
किरण पौड्याल इलाम– सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच. . .
सुनसरी, ६ जेठ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गएकाे प्रह�. . .