पुर्व

झापाको बुद्धशान्तीमा मोटरसईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा, ११ चैत। झापाको बुद्धशान्ती गाउँपालिका-२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।   उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका-३ का ३२ बर्षीय जीत कुमार राई गम्भ�. . .


ईटहरीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

सुनसरी, ११ चैत । सुनसरीको ईटहरी उप-नगरपालिका- ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन्  ।   पक्राउ पर्नेमा ईटहरी-३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आईतवार अपरान्ह ४ बजेको  समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती कर�. . .


आज सुनको मुल्य २ सयले बढ्यो , चाँदीको मूल्य स्थिर

 बिराटनगर चैत्र ११ , साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैर�. . .


भाेजपुरकाे दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितता : १३ विरुद्ध मुद्दा दायर

भोजपुर, ११ चैत। जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर. . .


धनकुटामा अटो टेम्पो सहित लागुऔषध ओसार पसारमा संग्लग्न ४ जना प्रहरीको नियन्त्रणमा

धनकुटा, चैत्र ११ गते । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क. . .


अटो टेम्पो सहित लागुऔषध ओसार पसारमा संग्लग्न ४ जना प्रहरीको नियन्त्रणमा

धनकुटा, ११ चैत । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई  नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने  क्रममा टेम्पोको सिट. . .


इलाममा यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु

कोकिला ढकाल इलाम, चैत ११ गते । यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पालन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिन्छ । यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्त�. . .


उदयपुर सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको सिमेन्ट उत्पादन हुदै

गाईघाट, चैत ११ गते । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्र. . .


तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथर, ११ चैत । पाँचथर क्लबले चैत २३ गतेदेखि आयोजना गर्न लागेको तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । क्लबका अनुसार यो संस्करणमा २ वटा विभागीयसहित १० टिम सहभागी हुनेछन् । हिमालयन शेर्पा, न्यू स्टार क्लब सुनसरी, दार्जिलिङ युनाइटेड, विर्तामोड युनाइटेड, रेडहर्स इलाम, विजय युथ क्लब हेट�. . .


ईटहरीमा जारी मेयर कपमा आज दुई खेल हुने, धरान र गढी तथा इनरुवा र दुहवी मैदानमा

इटहरी, ११ चैत । इटहरीमा आइतवारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १–०गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमि�. . .


सडक खन्ने क्रममा जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु

ईलाम, १० चैत।  सडक खन्ने क्रममा जेसिबीले उछिट्याएकाे ढुङगाले लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ । दिउँसाे  ईलाम नगरपालिका-८ गरीमा टोलको भित्री सडक खण्डमा जेसिबीले सडक खन्दै सडकका ढुङगाहरु   फ्याक्ने क्रममा    पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा �. . .


सुरु भयो यस्तो अभियान : छाउ गोठमा बस्नेको सेवा सुविधा रोक हुने

डोटी, चैत १० गते । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना �. . .