धरान चैत्र १० , होलीको दिन धरान–९ स्थित बगैचालाइनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा धरान प्रहरीद्वारा ४ जाना लर्इ पक्राउ गरेको छ । हाेलीका दिन ग्याड् फाइट हुँदा धरान–८ सिदार्थमार्गका नीमा तामाङलाई धरान–८ कै युवाहरूले छुरा प्रहार गरी हत्या गरेका थिए । नीमाले गत माघ महिनामा चार जना समूहमध्येकै एक ज�. . .
रामहरि श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका छन् । गत विहीबार दिउँसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमा�. . .
इटहरी १० चैत । इटहरी चोकमा दुई वर्षअघि युवा व्यवसायीको पहलमा एउटा सीसीटीभी क्यामेरा राखियो। यसको फुटेज इलाका प्रहरी कार्यालय इटहरीमा हेर्ने व्यवस्था मिलाइयो। डेढ लाख रुपैयाँ जुटाएर युवाले राखिदिएको क्यामेरा ६ महिना चल्यो। त्यसपछि बिग्रिएर उपयोगविहीन भयो। ‘बेवास्ताका कारण लगानी खेर गयो’, क्याम. . .
इलाम, ९ चैत । इलाम नगरपालिकाका सवै वडाका गतिविधि अब नगर कार्यपालिका बाटै हेर्न सकिने भएको छ । नगरका सवै वडामा सिसि क्यामेरा जडान गरेर कार्यपालिकामा नै हेर्ने ब्यवस्था सहितको प्रविधि भित्र्याएसँगै कर्मचारी बसे नबसेको, काम गरे नगरेको थाहा पाउन सकिने भएको हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि �. . .
साेलुखुम्बु, ९ चैत । सोलुखुम्बुका स्थानीय तहले शिशा र प्लाष्टिकजन्य पदार्थमा प्रतिबन्ध लगाउन थालेका छन्। शिशा र प्लाष्टिकका कारण गाउँ तथा नगर कुरुप बन्न थालेपछि निकायले यस्ता पदार्थको आयत तथा कारोबारमा प्रतिबन्ध लगाउन थालेको हो। गाउँ तथा नगर कार्यपालिकाको निर्णयबाटै त्यस्ता वस्तुमाथि प्रतिबन्ध. . .
भोजपुर,९ चैत । भाेजपुरकाे आमचोक गाउँपालिकाको दुम्मानामा ट्रयाक्टर दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । भाेजपुर प्रहरीकाे अनुसार रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएकाे हाे । दुर्घटनामा परि आमचोक गाउँपालिका–४ बालंख�. . .
विराटनगर, ९ चैत । प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ । नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक�. . .
बिराटनगर चैत्र ९ । ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्�. . .
गाईघाट, चैत ९ गते । सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाएपछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । चैतको पहिलो सातासम्म धान रोपिसक्ने गरी किसानहरूले काममा लाग्नुपर्ने हो तर अहिलेसम्म फाटफुट रूपमा मात्रै चैते धानको रोपाइँ भएको छ । उदयपुरमा एक हजार २५८ हेक्टर क्षेत्रफलमा. . .
भोजपुर चैत ८ । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जन�. . .
बिराटनगर चैत्र ८ , सुन्दरहरैंचा नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा चालक सुन्दरहरैंचा–७ का २४ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ । खोर्साने–केराबारी सडक खण्डमा हिजो साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३० प २६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ �. . .
बिराटनगर चैत्र ०८ । १ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको �. . .