पुर्व

कोसी किनारमा पुसे पूर्णिमाको रौनक

सुनसरी, ७ माघ ।  सप्तकोसीको नदी किनारमै खानपिन गरी रमाइलो गरेर हरेक वर्ष मनाइने कोसी मेला (पुसे पूर्णिमा) यस वर्ष पनि सोमबार सप्तरीका विभिन्न स्थानमा मनाइएको छ।मेला भर्ना विशेषगरी भारदहस्थित कोसी ब्यारेज, सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुर�. . .


उदयपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा बुबाकाे मृत्यु छाेरा सकुशल

उदयपुर, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका-१० साउनेमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो  उदयपुरको गाईघाटबाट धाप्लाङ तर्फ गईरहेको स १ त ६१५२ नम्बरको ट्रयाक्टरलाई सोही दिशा तर्फ गईरहेको स ७ प ५१९३ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा मोटरसाईकल  दुर्घटनामा परेकाे. . .


धनकुटामा ३७ किलोग्राम गाँजासहित दुइ युवकलाई पक्राउ

धनकुटा, ७ माघ ।  जिल्लाको मुलघाट प्रहरी चौकीले ३७ किलोग्राम गाँजासहित दुइ युवकलाई पक्राउ गरेको छ। विराटनगरस्थित प्रदेश नम्बर एक प्रहरी कार्यालयका अनुसार धनकुटा नगरपालिका ९ स्थित मुलघाटबाट चेकजाँचका क्रममा सोमबार दुइ युवकलाई पक्राउ गरिएको हो। सो क्रममा प्रहरी धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ता�. . .


संखुवासभाको चैनपुरमा आगलागीबाट १० लाखको क्षति

संखुवासभा, ७ माघ । संखुवासभाको चैनपुर नगरपालिका-७ आमबोटेकी सोममाया तामाङको घरमा आइतवार आगलागी हुँदा  करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।  आगलागीबाट तामाङको फुसको छानो भएको, ढुंगा, माटोले बनेको तीन तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात लगायत १ तोला सुन, ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ । �. . .


झापामा घुस लिएको आरोपमा वडा सचिव घिमिरे प्रहरी नियन्त्रणमा

राजु पौडेल झापा, ७ माघ । घुस रकम लिएको आरोपमा आइतबार झापाको मेचीनगर–२ का स्थानीयले वडासचिवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । वडा सचिव सुरेश घिमिरेले नागरिकताको सिफारिस बनाउन स्थानीय सञ्चली तामाङसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा स्थानीयबासीले कारबाहीको माग गर्दै उनलाई प्रहरीको जिम्मा लग. . .


मन्थलीमा बस दुर्घटना, ओखलढुङ्गाका दुईको मृत्यु

ओखलढुंगा, ६ माघ । चम्पादेवी गाउँपालिकास्थित घोराखोरीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ घाइते भएका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा आइतबार दिउँसो बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस ब्रेक फेल भएर  दु�. . .


जाँतेका अग्नी पीडित शिक्षकलाई लेटाङ नगर प्याब्सनकाे सहयोग

विराटनगर, ६ माघ । जातेमा रहेको टेन्डर्स ईङलिस बोडिङ स्कुलका अग्नि पीडित शिक्षक युवराज दाहाललाई आर्थिक सहयोग गरेको छ । लेटाङ नगरपालीका वडा नम्बर ९ जाँतेमा रहेको ३ तले काठको घर गत माघ ३ गते विद्युत सर्टभई आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । अग्नि पीडितलाई लेटाङ नगर प्याप्सन मोरङको पहलमा २१ हज. . .


सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति

सर्लाही । सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति भएको छ । जिल्लाको बलारा नगरपालिका–८ गडहियामा शनिबार राती आगलागीमा परी ६ घर जलेर नष्ट भएका हुन्। स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट हुँदा १८ लाख. . .


पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने

विराटनगर ६ माघ । मनिषा फिल्मस् प्रा.लि.को ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुनेभएको छ । शनिबार निर्माण पक्षले उर्लाबारीको होटल सिंघिममा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो । झण्डै ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्व�. . .


ईनरुवामा सम्पन्न मनमोहन स्मृती राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

सुनसरी, ६ माघ । सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो । जितका लागि २ सय ५० रनको लक्ष्य दिएक. . .


मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या

तेह्रथुम, ६ माघ । तेह्रथुमको वसन्तपुरवाट संखुवासभाको गुफा हुँदै विश्वको तेस्रो हिमश्रृङखला कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या हुन थालेको छ । पदमार्ग मासेर सरकारले धमाधम मोटर बाटो निर्माण गर्न थालेपछि यो रुट भएर ओहोर दोहोर गर्ने पर्यटकलाई समस्या हुन थालेको हो । वसन्तपुरवाट शुरु. . .


मेची पुलको उद्घाटन नहुँदै पुलमा सवारी आवतजावतमा अनुमति

झापा, ६ माघ । भद्रपुरस्थित मेची नदीमा उद्घाटनमा प्रतीक्षामा रहेको मेची पुलमा आवतजावत सुरु भएको छ। गत मंसिर २६ मा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि निर्माण सकिए पनि पुल सञ्चालन गरिएको थिएन। निर्माण कम्पनीले पुलमा रंगरोगन र नेपालतर्फको बाटो खुलाइसकेको छ। तर, उद्घाट�. . .