गाेपाल झापाली/दमक(झापा), २५ पुस । नाङ्लो ठटाएर हात्ती तर्सदैन भन्ने नेपाली उखान छ। तर झापाका बासिन्दा भने अझै नाङ्लो ठटाउन छोडेका छैनन्। दिनका दिन हात्तीको बथान गाउँ छिर्ने तर धपाउने अरु कुनै उपाय नै नभएपछि उनीहरु थोत्रा भाँडा, थाल र नाङ्लो ठटाएर हात्ती धपाउन बाध्य भएका हुन्। झापाको शिबसताक्षी–११ मा प. . .
झापा पुस २५ , मंगलबार साँझ झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्. . .
पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपाल�. . .
पथरी, पुस २५ गते । बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो . . .
इलाम, २५ पुस । बुधबारसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. केसी दोस्रो पटक इलाम पुगेका छन्। डा. केसीको माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ । तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उनले बताए । गएको साउन १० मा. . .
इलाम, २५ पुस । इलामका सरकारी चीज उत्पादन केन्द्र बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लामा दुग्ध विकास संस्थान अन्तर्गतका चारओटा चीज उत्पादन केन्द्रमध्ये तीनओटाको उत्पादन खस्किएको छ । क्षमता अनुसार दूध संकलन नभएको तथा बजारमा चीजको माग घटेकाले यी उद्योग संकटमा परेका हुन् । पशुपतिनगर चीज उत्पादन केन�. . .
उर्लावारी, २४ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका – ८ स्थित देवकोटा माध्यमिक बिद्यालयमा आइतबार सोही ठाउँका प्रबेश कुँवरले सहयोग उपलब्ध गराएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि स्वच्छ पिउने पानी उपलब्ध गराउने उदेश्यले १ थान पानी फिल्टर, १ थान तातो पानी तताउने फिल्टर सहित अन्य सामग्री उपलब. . .
सुनसरी, २४ पुस । राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता विकेन्द्रीकरण गरेर गर्ने बताएका छन्। इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबल टेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रममा बोल्दै विष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका विभि�. . .
विराटनगर, २४ पुस । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इटहरी उप–महानगरपालिका–२ स्थित कोसी राजमार्गमा धरानबाट इटहरी जाँदै गरेको को३४प ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३० इटहरीकी ३० वर्षीया परिस्ता राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विराटनग�. . .
भोजपुर, २४ पुस। भोजपुरको रामप्रसाद राई गाँउपालिका-८ छेलुङबाट २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा साेही स्थानका प्रविण राईको घरमा खानतलाशी गरेको थियो । सोमबार राती राईक�. . .
धरान पुष २४: सुनसरीको धरान उप-महानगरपालिका-१४ का निर्माण व्यवसायी (ठेकेदार) अनोज भट्टराई बेपत्ता भएका छन् । सोमबार बिहान ८ बजेतिर सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का वापतको रकम भुक्तानी लिन भनि घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन्। उनको मोवाइलमा फोन गर्दा नलागेपछि उनी अपहरणमा परेको आशंका गर्�. . .
भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । . . .