ताप्लेजुङ ,माघ ३। आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गएको असोज ८ गते जबर्ज. . .
धरान, ३ माघ । धरानको मुख्य बजारमै सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । १ करोड बढी लगानीमा धरान–७ स्थित होटल ‘सन्ध्या इन’को बुधवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यातायात मजदुर नेता रविन अधिकारीले करीब १ करोड १० लाख रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको धरानकी कार्यवाहक प्रमु�. . .
धनकुटा माघ २ , खुकुरी म्युजिक टुरको अवसरमा धनकुटाको बसपार्कमा विशेष कन्सर्ट आयोजना गरिएको छ । लोकप्रिय गायिका इन्दिरा जोशी र हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो सुरुवाती प्रस्तुतिसँगै सनिबार साूझ अबेरसम्म पौषको चिसो कठ्याङ्गरिेने जोडो भएपनि धनकुटाको धनकुटेलीहरुलाई पसिना आउने गरी कम्मर मर्काइ . . .
शिवहरि भट्टराई सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकैक्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । . . .
सुनसरी, माघ २ । इलाममा अनशनरत् डा. गोविन्द्र केसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम प्रस्थान गरेको छ । बुधबार प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहको नेतृत्वमा चिकित्सकहरुको टोली केसी�. . .
मङ्गलबारे, माघ २। इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाब. . .
काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को डिजिटल अडिसन सुरु भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले आजबाट डिजिटल अडिसन सुरु गरेको हो । डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने छन् । डिजिटल अडिसनबाट छानिएकाहरु ब्लाइन्ट अडिसनमा आउन पाउने छन् । “दूरदरा�. . .
ईलाम,२ माघ । ईलामको रोङ गाउँपालिका-१ बडरेका हस्त बहादुर राईको घरमा आगलागी हुँदा ३ लाख १० हजार रुपैया बराबरको क्षति भएको छ । घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको १ तले कच्ची घर जलेकाे छ भने भित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाडावर्तन र नगद समेत जलेर जलेकाे प्रहरीले जनाएकाे छ । आग�. . .
झापा, २ माघ । झापाको मेचीनगर नगरपालिका-७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ४३९३ नम्बरको तेलको ट्याङ्करले बाटो काट्दै गरेका भारत घर भई उक्त पुल छेउमा बस्दै आएका ४५ बर्षीय डेनीजोन शर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको ईलाका �. . .
विनय तिम्सीना इलाम माघ २ । नेपाल पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियन इलामले वी एण्ड सी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाइ कार्वाही गर्न माग गरेको छ । अनशनरत डा गोविन्द केसीको मागप्रति असन्तुष्ट रहेका दुर्गा प्रसाइले पत्रकारलाई धम्की दिएको भन्दै उनलाइ कार्वाहीको माग गरिएको पत्रका�. . .
तेह्रथुम,२ माघ । लेकाली जंगलमा पाइने लोक्ता र अर्गेलीको बोक्रालाई प्रशोधन गरेर तेह्रथुममा हाते कागज बनाउन थालिएको छ। लालीगुराँस नगरपालिका–१, गैरीगाउँका रत्न तामाङले हाते कागज उद्योग स्थापना गरेर वार्षिक छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले छिमेकीको जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडा�. . .
बेलबारी । मोरङको बेलबारी १ मा रहेको पुरानो तथा चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ । लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा अल्पायुमै नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन । तेह्थुमबाट बि.स २०५९ सालमा बेलबारी आ. . .