विराटनगर, १०माघ। उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन रा�. . .
उर्लाबारी, माघ १० गते । मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण �. . .
खोटाङ, माघ १० गते । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भ�. . .
दुहबी, १० माघ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य स्वयम् सेविकालाई साईकल बितरण गरिएको छ । सोनापुर स्वास्थ्यचौकीमा बुधबार एक एक कार्यक्रमको आयोजना गरी वडाका ७ जना स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहान स्वरुप साईकल बितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (सा�. . .
काठमाडौं, ९ माघ । सरकारले प्रदेशभित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । काठमाडौंमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु औंपचारिक रुपमै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन्. . .
ओखलढुंगा, ९ माघ । ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात भएको छ। दुई जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलु सडकखण्डको पत्तालेमा सडक अवरुद्ध भएको छ। ओखलढुंगाका देम्वा, खिजी, पात्ले, सिद्धिचरण नगरपालिकाको ठाडे, रावादोलु भुसिंगालगायतका क्षेत्रमा हिमपात भइरहेको छ। सोल. . .
भोजपुर,९ माघ । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गर�. . .
विराटनगर, ९ माघ । सिर्जना फाईनान्स लिमिटेडले समाजिक उत्तरदायित्व कार्यत्र्रmम अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरु सहितको टोलीले बिरामीहरुको निशुल्क परिक्षण गरेको हो । स्वास्थ्य शिविरमा कञ्चनरुप नगर�. . .
ताप्लेजुङ माघ ९ , धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थि�. . .
भोजपुर, रासस । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ �. . .
अमर काफ्ले, सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्द�. . .
दुहबी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी आउँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले ठक्कर. . .