सिरहा पुष ८ । सिरहाको गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बम कसले र किन राख्यो भन्ने नखुलेपनि घटना�. . .
सिराहा । सिराहामा एक किलोग्राम अवैध चाँदीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका–८ महिसोथाका ४० वर्षीय रामबाबु साह र २० वर्षीय पंकज कुमार साह रहेका छन् । ईलाका प्रहरी कार्यालय माडरको टोलीले भारतको जयनगरबाट सिराहातर्फ आउँदै गरेको ना.५७ प ६५३९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रम. . .
तेह्रथुम । पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ । त्यस्�. . .
खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३�. . .
विष्णुप्रसाद पोखरेल दमक, पुस ८ गते । झापाका तीन जना विद्यार्थीले वातावरणमैत्री उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन् । झापाको दमकमा व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले करिब एक करोड रुपियाँको लगानीमा वातवरणमैत्री फेब्रिक झोला उद्योग सञ्चालनमा ल्याएका हुन् । स्थानीय आस्था कलेज. . .
दमक, पुस ८ गते । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मास�. . .
खोटाङ, ८ पुस । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमई लाइफ इन्स्यो�. . .
झापा, ७ पुस । सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिएका थिए । त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।कांग्रेस प्रवक्ता शर्माले . . .
सुनसरी, ७ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघ नेपालले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्तरगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा �. . .
विराटनगर, ७ गते । प्रदेश १ अन्तर्गत ईलाम र संखुवासभा जिल्लामा शनिवार आगलागी हुँदा अन्दाजी साढे लाख बराबरको क्षति भएको छ । ईलामको रोङ गाउँपालिका-५ बस्ने रामबहादुर राईको घमा शनिवार आगलागी हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ । घरमा कोही नभएको अवस्थामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा राईक�. . .
साेलुखुम्बु, ७ पुस। सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१ मा रहेको हुँगा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । माहाकुलुङ गाउँपालिका-५ बस्ने बर्ष ३४ को प्रज्ञान कुलुङ राई साम्पेम्बा सामुदायिक बन तर्फ जादै गर्दा हुँगा खोलामा फड्के बनाइ तर्ने क्रममा लडि खोलाले बगाएको थियो । घटनाबारे जानकारी पाए पश्चा�. . .
सप्तरी पुष ७ । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ ।नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्. . .