बनियानी, पुस १७ गते । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी . . .
ईटहरी, १७ पुस । नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । जाडोको कारण पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले एक सय विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा बालबालिकाहरु प्रभावित हुने गरेको तर्फ मध्. . .
ईटहरी, १७ पुस । इटहरीमा आयोजित प्रहरीसँगको नागरिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले विगतमा हुने गरेका कमीकमजोरी सच्याएर अघि बढ्न प्रहरीलाई सुझाव दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले विगतमा प्रहरीले सर्वसाधारणको उजुरीका विषय ग. . .
तेह्रथुम । संरक्षण अभावमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा पोखरी सुक्न थालेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक पोखरीको अस्तित्व संकटमा धकेलिएको हो । समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको गुफापोखरी पर्यटकको रोजाईमा पर्छ । नजिकै रहेको मेन्छायेम डाँडास्थित �. . .
धरान, १७ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताए । अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि श�. . .
बिराटनगर पुष १६ । सुनसरीको दुहबीमा आज एक पुरुषको शव फेला परेको छ । सुनसरी–मोरङ सिचाई आयोजनाको दुहबी नगरपालिका–११ स्थित सिमरवना नहरमा डुबेको अवस्थामा सोमबार बिहान शव फेला परेको हो । दुहबी १० का अन्दाजी ३६ बर्षका बल्लु रिसिदेवको शव फेला परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनाको बिषयमा अनु�. . .
रबिन्द्र बराल रंगेली , पुस १६ माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत चार बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हाल सम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे पछ�. . .
विराटनगर, १६ पुस । झापामै गोदाम राखेर लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको पूर्वी नाका काँकडभिट्टाबाट भित्र्याइएको ब्राउन सुगरलाई झापामा भण्डार गरी नेपालका विभिन्न जिल्लामा ओसारपोसार गर्ने गिरोह�. . .
झापा, १६ पुस । झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना महिला उपभोक्ताहरुलाई तीन दिवसीय अचार बनाउने तालिम दिएके छ । समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका ९ र १० का ३६ वटा टोल विकास समितिबााट दुई जनाको दरले ७२ जना महिला उपभोक्त�. . .
खोटाङ, १५ पुस । खोटाङमा एउटी युवती मृत अवस्थामा फेला परेकी छन् । साकेला गाउँपालिका–४, मातिमकी १९ वर्षीय अस्मिता राई मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घाँस काट्नका जंगलमा गएकी राई अबेरसम्म नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी. . .
विराटनगर, पुस १५ मोरङ र सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले व�. . .
सुनसरी, १५ पुस । दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डीसीटी फुटबल क्लब सुनसरीले जितेको छ । फाइनल खेलमा आयोजक रामधुनी आर्दश क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै डीसीटीले उपाधि चुमेको हो । बिजयी टिमकालागि निशान लिम्बु र उमेश राईले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दो�. . .