मोरङ, पौष १२ गते । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आ�. . .
म्याङ्लुङ (रासस) : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्ब�. . .
भद्रपुर पुष १२ । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए । धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपाल�. . .
सोलुखुम्बु, १२ पुस। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्न ६२ लाख रुपैयाँ छुट्यायो । जनप्रतिनिधि विकासतर्फभन्दा सुखसयलमा केन्द्रित हुन थालेको भन्दै मुलुकभर चर्काे आलोचना हुन थालेपछि सो गाउँपालिकाले आफ्नो पूर्ववत् निर्णयमा परिवर्तन गरी बजेट रकमान्तर गरेको छ । गाउँपालिकाले बजेट रकमा�. . .
भोजपुर, १२ पुस । भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीय�. . .
सुनसरी, ११ पुस। सुनसरीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ । ईनरुवा नगरपालिका-३ मा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को.१२ प. ९५०८ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको को. १ त. ७८१६ नम्बरको ट्याक्टरमा ठोक्किदा मोटरसाईकल चालक ईनरुवा नगरपालिका-३ बस्ने बर्ष ३० काे संजय पण्डित गम्भीर घ. . .
तेह्रथुम । तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटा�. . .
इनरुवा, ११ पुस। सुनसरी सदरमुकाम इनरुवामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको म. . .
तेह्रथुम, ११ पुस । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो । सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको . . .
भद्रपुर, ११ पुस । झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’ ०३४ सालमा झापाको हल्दीबा�. . .
झापा, ११ पुस । गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्। सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमस�. . .
इलाम, १० पुस। इलाममा यही पुस ५ गतेदेखि शुरुभएको मेची क्षेत्र पर्यटन महोत्सवका स्टलहरुमा व्यापर नभएको व्यपारीहरुले गुनासो गरेका छन् । मेची क्षेत्रको पर्यटन प्रर्वधनको लागि लगाइएको महोत्सव कम रमाइलो मेला ज्यादा जस्तो देखिन थालेको छ । जिल्ला वाहिरका पर्यटकहरुको न्युन उपस्थितिले पनि महोत्सवको सफलताम�. . .