पुर्व

बेलबारीमा १४ लाखमा बन्ने भयो ट्राफिक प्रहरीको भवन

नरेन्द्र बस्नेत बेलबारी पुष ६ । दुर्घटना जोखिम न्युनीकरणका लागी ट्राफिक प्रहरी मात्र सचेत बनेर नहुने त्यसका लागी चालक आफै सचेत र सजग बन्नु पर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन । मोरङको बेलबारी १ पुरानो बेलबारीस्थित दुर्गा मन्दिर पुर्वपट्टि निर्माण हुन लागेको . . .


मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने

भोजपुर पौष ६ ।  तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शखाले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजार�. . .


सुनसरीमा गाँजा नियन्त्रण गर्न प्रहरीलाई सकस , दक्षिणी भेगका वस्तीमा घरैपिच्छे गाँजा

सुनसरी, ५ पुस  । सुनसरीमा विगत केहि वर्षयता लागू औषध कारोवार नियन्त्रण प्रहरीका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । सीमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीका लागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतीकारुपमा देखिने. . .


लागूऔषध सहित झापाको भद्रपुरबाट युवक पक्राउ

झापा, ५ पुस । झापाको भद्रपुर नगरपालिका-५ बाट प्रहरीले लागूऔषध सहित १ युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित बिर्तामोड नगरपालिका-६ वस्ने बर्ष १९ को धन बहादुर राईलाई पक्राउ गरेको हो ।  पक्राउ परेका राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२४ एम्पुल, लुपि�. . .


सुनसरीमा बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

सुनसरी, ५ पुस । सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट विहिवार १ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम् खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्र�. . .


इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाम, ५ पुस ।  प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ . . .


सिरहामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

लहान, पुस ४ गते । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्. . .


इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ तयारी तिब्र

विनय तिम्सीना, इलाम । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी तिब्र भएको छ । महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने . . .


खोटाङमा डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी महिलाको उद्धार

खोटाङ पुष ४ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवा�. . .


झापामा पनि अटो सिटि रिक्साको कारण ट्राफिक व्यवस्थापनमा चुनौती

रविन भट्टराई झापा, पुस ४ । व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । पछिल्लो समय झापामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन् । सडकको क्षमता कमजोर ह�. . .


पुर्वमा पनि सुरक्षा चुनौती बढ्दै : केरावारीबाट २ नाल भरुवा बन्दुक बरामद

मोरङ, पौष ०४ गते । पछिल्लो समय भइरहेका आपराधिक घटनाहरुले पुर्बी तराई क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको छ । गत मंसिर २४ मा सुनसरीको कोसी गाउँपालिका–७, मुसहर बस्तीमा डकैती गर्न आएको भारतीय समूह र प्रहरीबीचको झडपबाट एक भारतीयको मृत्यु भयो । त्यसअघि,  गत मंसिर ७ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा �. . .


यस्तो पनि : उदयपुरमा जब ७० बर्षका बृद्धले २० बर्षीय युवतीलाई करणी गरे

उदयपुर, पौष ०४ गते । जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ । २० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो । दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सा�. . .