पुर्व

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु

खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३�. . .


झापाका तीन विद्यार्थीले बनाए वातावरणमैत्री झोला उद्योग

विष्णुप्रसाद पोखरेल दमक, पुस ८ गते । झापाका तीन जना विद्यार्थीले वातावरणमैत्री उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन् । झापाको दमकमा व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले करिब एक करोड रुपियाँको लगानीमा वातवरणमैत्री फेब्रिक झोला उद्योग सञ्चालनमा ल्याएका हुन् । स्थानीय आस्था कलेज. . .


दमकमा विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

दमक, पुस ८ गते । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मास�. . .


कतारमा ज्यान गुमाएका खगेन्द्रको परिवारलाई १४ लाख बीमा रकम प्रदान

खोटाङ, ८ पुस ।  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमई लाइफ इन्स्यो�. . .


पति र एक हात गुमाएकी मेचेको सहयोगमा ६ लाख रुपैयाँ जुट्यो, घर निर्माण सुरु

झापा, ७ पुस ।  सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिएका थिए ।   त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।कांग्रेस प्रवक्ता शर्माले . . .


सुनसरीकाे भोक्राहामा इस्लामी संघ नेपालले गर्याे दाइजो विरुद्ध सचेतना

सुनसरी, ७ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघ नेपालले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्तरगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा �. . .


ईलाम र संखुवासभामा आगलागी साढे १३ लाखको क्षति

विराटनगर, ७ गते ।  प्रदेश १  अन्तर्गत ईलाम र संखुवासभा जिल्लामा शनिवार आगलागी हुँदा अन्दाजी साढे लाख बराबरको क्षति भएको छ । ईलामको रोङ गाउँपालिका-५ बस्ने रामबहादुर राईको घमा शनिवार आगलागी हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।  घरमा कोही नभएको अवस्थामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा राईक�. . .


खोलाले बगाएर साेलुमा एकजनाको मृत्यु

साेलुखुम्बु,  ७ पुस। सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१ मा रहेको हुँगा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।  माहाकुलुङ गाउँपालिका-५ बस्ने   बर्ष ३४ को प्रज्ञान कुलुङ राई  साम्पेम्बा सामुदायिक बन तर्फ जादै गर्दा हुँगा खोलामा फड्के बनाइ तर्ने क्रममा लडि खोलाले बगाएको थियो । घटनाबारे जानकारी पाए पश्चा�. . .


राजविराज कारागारमा बन्दी भारतीय नागरिक सतिशको मृत्यु

सप्तरी पुष ७ । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ ।नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्. . .


झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी

झापा, ७ पुस। झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी भैरहेको छ। आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा हिजो पुस ६ गते बाट सुरु भएको उक्त प्रदर्सनी आज ७ गतेसम्म चल्ने विधोदय सिसुसदनका निर्देशक नारायण बस्नेतले जानकारी दिए । बिध्योदय शिशुसदन विद्यार्थीमा . . .


सप्तरीमा कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

सप्तरी, पुस ७ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई . . .


मुक्तिनाथ विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

विराटनगर, ६ पुस ।  मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ ।   उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखाकार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको प्रगतिक. . .