पुर्व

धनकुटामा आँफैले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु 

धनकुटा, मंसिर २५ । धनकुटाको पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा बर्ष ३५ को भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ । �. . .


इटहरीको एक उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ ।  उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकल�. . .


मोरङका बिभिन्न पर्यटकीय स्थलमा वनभोज जानेको लहर , यी ठाउँ पर्छन रोजाइमा

उर्लाबारी, मङ्सिर २५  । जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेत�. . .


कटहरीमा ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सह-चालकको मृत्यु

बिराटनगर मङ्सिर २५ , १ नम्बर प्रदेश अन्तर्गत सोमबार मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा उक्त ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको सम�. . .


सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .


फिदिममा भेटिए “टुप्पी बा”,११ फिट ५ इन्च लामो टुप्पी सहित बिश्व रेकर्ड राख्ने दाउ

पाँचथर मङ्सिर २४ । मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नका�. . .


ताप्लेजुङमा यस्तो : ३० बर्ष अघि गरेको बलात्कारको सजाए अहिले पाए कृष्णले

ताप्लेजुङ मङ्सिर २४  , ताप्लेजुङमा बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। लिम्बु विरुद्ध �. . .


पाँचथरमा पानी बिक्री गरेर दुई महिनामा साढे ४ लाख बढी आम्दानी

पाँचथर मङ्सिर २४ । सुख्खाग्रस्त क्षेत्र दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पानी बिक्री गरेर साढे दुई महिनामा साढे ४ लाख बढी आम्दानी गरेको छ । गाउँपालिकाको ट्यांकरबाट नागरिकलाई वितरण गरिएको पानीबाट अढाइ महिनामा ४ लाख ७५ हजार रुपैयाँ संकलन भएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए । गाउँ�. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा झापा बजारमा

काठमाण्डौ मङ्सिर २४ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे । अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन �. . .


विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगे

ताप्लेजुङ, २४ मङ्सिर  । भौगोलिक रूपले विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा सवारीसाधन पुगेसँगै यहाँका ९ ओटै स्थानीय तहका नागरिक सवारीसाधनबाट नै ओहोरदोहोर गर्न सक्ने भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवा हुँदै तमोर नदी तारेर मिक्वाखोला–२ को थुम्वा. . .


‘प्रथम मैनामैनी पर्यटन महोत्सव ’ आगामी पुस १ गतेदेखि हुने

उदयपुर, २४ मङ्सिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको मैनामैनीमा ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ आगामी पुस १ गतेदेखि हुने भएको छ । पहिलोपटक आयोजना गरिने महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तु, अग्र्यानिक कृषि उत्पादन, पर्यटनसम्बन्धी वि�. . .


सोलुखुम्बुको भएकाे जिप दुर्घटनामा चालक गम्भीर घाइते

सोलुखुम्बु, २३ मंसिर। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ राईडाँडा भन्ने स्थानमा आईतवार बोलेरो जिप दुर्घटनामा परि जिपका चालक गम्भीर घाइते भएका छन् । बिहान  भित्री सडक खण्ड अन्तर्गत सल्यानबाट सल्लेरी चल्ने ना.१ ज. ३६६० नम्बरको बलेरो जिप यात्रु लिनको लागि राई डाँडा जाने क्रममा कच्ची सडक खण्डको घुमाउ. . .