पाँचथर, २९ मङ्सिर। चार वर्षअघि २०७१ मा सञ्चालनको लागि उद्घाटन गरिएको फिदिम बसपार्क सञ्चालनको लागि शनिबार फेरि उद्घाटन गरिएको छ । फिदिम–२, पल्लोटारमा २०५५ सालदेखि निर्माण सुरु भएको बसपार्क सञ्चालनको लागि २०७१ साल वैशाख १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गर्नुभएको थियो । त�. . .
खोटाङ, २९ मङ्सिर । जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत भेटिएका परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत भेटिएका परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्प�. . .
झापा, मंसिर २९ । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका छन् । जिल्लाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ । सरसफाइ गुरुयोजना सार्वजनिक भएप. . .
पशुपतिनगर मङ्सिर २९ । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो �. . .
शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन्। छोराको स्वर्गारोहणपछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन्। शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार . . .
सुनसरी, २९ मंसिर । पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ । नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको . . .
विराटनगर २८ मंसिर । सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । बिहान ६ बजेको समयमा धरान उप(महानगरपालिका(१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान(३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ(�. . .
इटहरी मङ्सिर २८ , निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । यही पुस १ गतेदेखि ८ गतेसम्म इटहरी स्थित रङ्गशालामा खेल आयोजना गर्न लागिएको बताइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सो खेल महोत्सवमा इटहरीरका एकसय बढी विद्य�. . .
बिराटनगर मङ्सिर २८ , विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ ।पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवास�. . .
राजविराज, मङ्सिर २८ गते । सप्तरीको विष्णुपुर गाउँपालिका–७ वडालाई विहीबार बालविवाहमुक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । जम्मा ५१० घरधुरी रहेको �. . .
राजविराज मङ्सिर २८ – तराईका जिल्लामा चिसो बढेपछि विपन्न दलित परिवारलाई सास्ती थपिन्छ। न्यानो कपडाको जोहो गर्न नसक्दा कतिपयले अकालमै ज्यान गुमाउँछन्। चिसोको कहर बढ्न थालेपछि सरकार तथा केही गैरसरकारी संस्थाले राहतका नाममा कम्बल वितरणलाई प्राथमिकता दिन्छन्। तर, उनीहरुको दिर्घकालीन समस्या समाधानक�. . .
सप्तरी मङ्सिर २८ । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ । दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द. . .