पुर्व

परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या

इलाम, १५ मङ्सिर। – इलाममा नवजात शिशुको शव फेला परेको छ । इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवा अधेरे गाउँमा रहेको गोरेटो बाटोमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवार आफन्तकोमा गएका बेला बच्चालाई जन्म द�. . .


खोटाङमा ज्यान मार्ने उद्योग मुद्धाका दोषी ११ वर्षपछि जेल चलान

खोटाङ, १४ मङ्सिर ।  खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल वैशाख २० गते ६ वर्ष ७ महिना १० दिन कैद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७, सुदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् । अदालतबाट कैद �. . .


तेह्रथुमको म्याङलुङमा महेन्द्रकाे लडेर मृत्यु

तेह्रथुम, १४ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ बस्ने १८ बर्षीय महेन्द्र तामाङको लडेर मृत्यु भएको छ ।  घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा मोटर बाटो छेउमा लगाएको ग्याबिन जालीको वालबाट  १०/१५ फिट तल खस्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्�. . .


झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी ! ट्राफिकले थाल्यो दिउँसै चेकिङ

राजु पौडेल, झापा, १४ मंसिर । चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले दिउँसै मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो । जिल्ला ट्�. . .


झापामा निर्दयी शिक्षिकाले ३ बर्षीय बालिकालाई यातना दिई घाइते

दमक मङ्सिर १४ , झापाको दमकस्थित ग्लोबल बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत एक छात्रालाइ शिक्षिकाले यातना दिएको पाइएको छ । शिक्षिका भुमिका सेन्चुरीले शरिरमा निलडाम हुने गरी कुटेपछि ३ बर्षिया छात्रा आरुसी पन्थी बिरामी परेकी छन् । उनलाइ दमकको निम्स अस्पतालमा भर्ना गरिएको छ । विद्यालयबाट मावली घर आएप. . .


ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चार महिनामा करिव ५० लाख चढाए

ताप्लेजुङ,  मङ्सिर १४ । प्रदेश नम्बर १ को प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिव ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्�. . .


रुपनीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते

राजविराज मङ्सिर १४ । राजविराज-रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमा�. . .


मोरङमा ‘बन्धन’ ब्रान्डमा नयाँ सिमेन्ट उद्योग संचालनमा आयो

विराटनगर मङ्सिर १४ । प्रदेश नम्बर १ को मोरङ बुढीगङ्गा गाउँपालिकामा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली. ले ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गरेको छ । विराटनगरका दुई युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा नयाँ सिमेन्ट उद्योग संचालनमा आएको हो । उद्योगमा मल्टिनेसनल �. . .


झापाको गौरादह नगरपालीकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल

झापा,१४ मङ्सिर । झापाको गौरादह नगरपालिकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ। नौ वटा वडा रहेको नगरपालिकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको थियो भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ। तत्कालीन नेकपा एमालेका झापा जिल्ला सचिवलाई नै नगर प्रमुखमा कांग्रेस उम�. . .


भोजपुरमा प्रयोग नहुँदै जीर्ण बन्यो पर्यटन सूचना केन्द्र

भोजपुर,१४ मङ्सिर । भोजपुर नगरपालिका–१२ टक्सारमा लाखौं लगानीमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई नै जीर्ण बनेको छ ।कलात्मकरुपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवातास खेल्ने थो बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरह. . .


पत्रकारलाई खुकुरी हान्ने फरार अभियुक्त लागुऔषधसहित पक्राउ

संखुवासभा, १३ मङ्सिर । ज्यान मारेकाे अभियाेग लागेका फरार ब्यक्ति लागुऔषध गाँजासहित खाँदबारी १ को देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ। चिचिला गाउँपालिका–३ स्थायी घर भई खाँदबारी नगरपालिका ७ बस्ने विकास राईलाई बिहीबार सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक. . .


सप्तरीका किशोरीलाई एक महिने क्रिकेट प्रशिक्षण शुरु

राजविराज मङ्सिर १३ । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिके�. . .