गाईघाट, रासस । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आए�. . .
राजविराज, कात्तिक ११। सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा �. . .
भोजपुर, ११ कात्तिक । भोजपुरको हतुवागढी ६ स्थित होमताङमा सोलारको तार सर्ट भई आगलागी भएको छ । थाम बहादुर राईको घरमा सोलारको तार सर्ट भई आगलागी हुदा फुसको छानो भएको २ तले दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट हुनुका साथै घर भित्र रहेको नगद १२ हजार, सुन २ तोला, अन्नपात, लत्ताकपडा, भाडा बर्तन समेत जल्दा करिब ८ लाख ४ �. . .
झापा, ११ कात्तिक । झापाको दमक नगरपालिका-१ बरगाछीकाे भित्री सडक खण्डमा ट्रिपरको ठक्करबाट १ जना घाईते भएका छन् । बर्ष ५० को अमृत गजमेरले मादक पदार्थ सेवन गरी बाटो काट्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७१२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । घटना भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्�. . .
राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजन�. . .
भद्रपुर । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल�. . .
इलाम, १० कात्तिक । संघीय सरकारको मातहतमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना (साविक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न इलामवासीले अवरोध गरेका छन्। गत असोज १९ को संघीय मन्त्रिपरिषद् बैठकले इलाम सदरमुकाममा रहेको कार्यालय झापाको दमकमा सार्ने निर्णय गरेको थियो। कार्यालय सर्ने थाहा �. . .
धनकुटा, १० कात्तिक । महालक्ष्मी–३ डाँडागाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्किएको छ। गत वर्ष पनि उचित भाउ नपाउँदा उनले अलैंची यसैगरी थन्काए। यो वर्ष पनि उचित भाउ नपाए अलैंची गोदाममै थन्काउने उनले बताए। अलैंचीको भाउ उचित नपाउँदा उनीजस्तै डाँडागाउँका अध�. . .
झापा, १० कात्तिक । लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका-६ ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका-६ बस्ने बर्ष �. . .
ओखलढुंगा, ९कात्तिक । विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३ कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुट�. . .
ताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यवहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ साँवाका ३२ वर्�. . .
सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो। सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा �. . .