विराटनगर कात्तिक १८। मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार �. . .
बिराटनगर कार्तिक १८ , प्रदेश नम्बर २ ले सबै प्रदेश सभा सदस्यलाई ल्यापटप दिने तयारी गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले कार्यव्यवस्था परामर्श समितिले १०७ जना सांसदलाई ल्यापटप किन्न स्वीकृति दिइसकेको जानकारी दिए। ल्यापटप किन्ने काम अहिले टेन्डरको चरणमा छ। ‘प्रदेश �. . .
दमक कार्तिक १८ : झापाको कमल गाउँपालिकामा शनिबार मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा पाँचथर कुम्मायक-५ माङ्गजावुङ्गका २८ वर्षीय श्र�. . .
दमक, कात्तिक १८। झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत . . .
लहान (रासस) । सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर शनिबार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करे�. . .
धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका १ हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार एक जनाको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप महानगरपलिका १५ परडिया बस्ने बर्ष ३५को राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएक. . .
झापा, १७ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा १ जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्। पूर्ववाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत पाँचथर कुम्मया�. . .
झापा, १७ कात्तिक । झापा जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना हुन थालेका छन्। जसका कारण यो क्षेत्र असुरक्षित बन्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रमा लगातार भएका अपराधका घटनाले यहाँको सुरक्षा अवस्था पनि कमजोर रहेको पाइएको छ। पछिल्लो २ महिनामा यहाँ दुई जनाको हत्या भएको छ भने एक. . .
इलाम, १७ कात्तिक । दुई वटा कुकुरले झम्टिरहेको अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ माईपोखरीको तीनकुने भन्ने ठाउँमा भेटिएको रेडपाण्डालाई कुकुरबाट जीवितै खोसिएको थियो । कुकुरले झम्टिरहेको अवस्थाबाट खोसेको केही समयपश्चात नै रेडपाण्डा मरेको स्थानीय कृ�. . .
पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुवाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले शुक्रबार राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाए�. . .
ताप्लेजुङ, १७ कात्तिक । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे . . .
झापा, १६ कात्तिक। झापाको कमल गाउँपालिका-३ राजमार्गमा बसको ठक्करबाट बिहान बसको ठक्करबाट साईकल यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै आउँदै गरेको को १ ख ६७६८ नम्बरको बसले साईकलमा सवार शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ४५ को हर्कबहादुर राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट �. . .