झापा असोज १८, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफ�. . .
राजविराज असोज १८ : सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन्। उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई दुई महिनादेखि भाइको घरमा बस्दै आएकी ७० वर्षीया वृद्धा मंगलबार राति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। घरमा सुतिरहेका बेला मादक पदार्थ खाएर आएका खडक नगरपालिका- ८ मुस�. . .
इनरुवा असोज १८ । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्या�. . .
भद्रपुर असोज १८ । मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमु. . .
इलाम, १८ असाेज । यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् । नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुव�. . .
उदयपुर,१८ असोज । उदयपुरको त्रियुगा नगरपालिका ७ लालपत्ताबाट प्रहरीले लागु–औषध सहित २ जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचको क्रममा ना ७ ख २३८ नम्बरको बसमा सवार रहेका मोरङ मधुमारा ११ बस्ने बिकास मण्डल र राजु मण्डललाई नाईट्रोजन ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनालाई प्रहरीको नियन्त�. . .
भद्रपुर, असोज १७ गते । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गर. . .
गाईघाट, रासस । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भर�. . .
पाँचथर, १७ असाेज । जबरजस्ती करणी गरेको आरोपमा पाँचथरबाट प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । गत असोज १३ गते पाँचथर फिदिम नगरपालिका-१२ बस्ने २६ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १९ को सुमन केरुङलाई पक्राउ गरेको हो । केरुङले रातको समयमा युवतीको घरमा गई मोबायलमा भएको फोटो द�. . .
बिराटनगर, १६ असाेज । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नव निर्मित प्रहरी कार्यालय भवनको आज समुद्धाटन गरिएकाे छ । उक्त भवनको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमका विच समुद्घाटन गरेका हुन् । ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैंया ६ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्. . .
धनकुटा असोज १५। धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन गरिएको छ । चालकको आँखामा समस्या भएमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै धनकुटा नगरपालिका वडा नं. ६ को समन्वय र नेत्रज्योति संघ धनकुटाको प्राविधिक सहयोगमा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धन�. . .
राजविराज, रासस । सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् । घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थ�. . .