धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका १ हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार एक जनाको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप महानगरपलिका १५ परडिया बस्ने बर्ष ३५को राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएक. . .
झापा, १७ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा १ जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्। पूर्ववाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत पाँचथर कुम्मया�. . .
झापा, १७ कात्तिक । झापा जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना हुन थालेका छन्। जसका कारण यो क्षेत्र असुरक्षित बन्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रमा लगातार भएका अपराधका घटनाले यहाँको सुरक्षा अवस्था पनि कमजोर रहेको पाइएको छ। पछिल्लो २ महिनामा यहाँ दुई जनाको हत्या भएको छ भने एक. . .
इलाम, १७ कात्तिक । दुई वटा कुकुरले झम्टिरहेको अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ माईपोखरीको तीनकुने भन्ने ठाउँमा भेटिएको रेडपाण्डालाई कुकुरबाट जीवितै खोसिएको थियो । कुकुरले झम्टिरहेको अवस्थाबाट खोसेको केही समयपश्चात नै रेडपाण्डा मरेको स्थानीय कृ�. . .
पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुवाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले शुक्रबार राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाए�. . .
ताप्लेजुङ, १७ कात्तिक । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे . . .
झापा, १६ कात्तिक। झापाको कमल गाउँपालिका-३ राजमार्गमा बसको ठक्करबाट बिहान बसको ठक्करबाट साईकल यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै आउँदै गरेको को १ ख ६७६८ नम्बरको बसले साईकलमा सवार शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ४५ को हर्कबहादुर राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट �. . .
झापा, १६ कात्तिक । झापाको भद्रपुर नगरपालिका-८ सगरमाथा चौकमा निर्माण गरिएको प्रहरी बिट आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयवासीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त बिट आज कार्यक्रमका प्रमुख अतिथी समाजसेवी राजेन्द्र घिमिरेले वडा प्रहरी कार्यालय भद्रपुरलाई हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला. . .
सुनसरी, १६ कात्तिक। सुनसरीको ईटहरी उप-महानगरपालिका-१० कपास उद्योगमा आगलागी हुँदा करिव ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट अनिल अग्रवालले संचालन गरेको जय माता दी कपास उद्योगमा कपास पेल्ने मेशिन तातिएर बिहान अचानक आगलागी भएको थियो । आगलागीबाट उद्योगमा भएको कपास, मोटर चलाउने मेशिन जलेर नष्ट भ�. . .
सुनसरी, १६ कात्तिक । सुनसरीको भोक्राहा-नर्सिङ गाउँपालिका-२ मदर्सामा टिपरको ठक्करबाट गम्भिर घाइते लक्ष्मण राईको उपचारको क्रममा मृत्यु भएको छ । राईलाई बिहीबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३३ प ८४२३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ५४२१ नम्बरको टिपरले ठक्कर दिएको थियो. . .
धनकुटा,१६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङेदेन, लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरिकुमार पोख्�. . .
भोजपुर, १६ कात्तिक। भोजपुर सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभुमी कृर्षी फर्मले जीत हात पारेको छ। भने हतुवागढि गाउँपालिका घोरेटार उपविजेता बनेको छ । जीतसंगै मातृभुमीले नगद ५० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता घोरेटारले नगद ३० हजार ट्रफि मेडल र प�. . .