झापा, आश्चिन ३१ गते । झापाको गौरीगंज गाउँपालिका- ६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ८ को सागर यादवको घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर मृत्यु भएको थियो . . .
झापा असोज ३० । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ ।जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा मासु पसलको अवस्था नाजुग भएको . . .
उदयपुर, असोज ३० गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खो. . .
इनरुवा । चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक गर्�. . .
उर्लाबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ । दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा आज नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उ�. . .
झापा, असोज २९ । झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको चिया बगानका मजदुरले सोमबार (आज)सम्म आफूहरुलाई एक रुपैयाँ पनि पारिश्रमिक नदिँदा दसैं मा�. . .
भद्रपुर, असोज २९। पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बे�. . .
अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ । राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटि�. . .
लहान असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित �. . .
सप्तरी असोज २९ । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय व�. . .
उर्लाबारी, असोज २८ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । [caption id="attachment_67303" align="alignnone" width="600"] फाइल तस्बिर[/caption] उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर म�. . .
दमक । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको ह�. . .