पुर्व

सिरहामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाद्वारा विरोध प्रदर्शन

सिरहा भदौ २५ । सिरहाको गोलबजार नगरपालिकामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । नगरपालिकाले लागू गरेको सम्पूर्ण नयाँ कर स्थगित गरी साविककै करलाई निरन्तरता दिन मोर्चाले माग गरेको छ । आन्दोलनरत मोर्चाका तर्फबाट काँग्रेसका नेता राजदेव साहले गाउँघरमा दुःख गरेर बनाएका घर �. . .


बुढीगंगा गाउँपालिकामा सिमेन्ट चोरी गर्ने एक पक्राउ

मोरङ, भाद्र २५। मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा शनिबार राती सिमेन्ट चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती १० बजेको समयमा कोशी राजमार्ग सडक बिस्तार गर्न साईड वाल बनाउनको लागि राखिएको सिमेन्ट चोरी गरी ठेलामा लोड गरेर लैजाँदै गरेको अबस्थामा ३ बोरा सिमेन्ट सहित मोरङ बु. . .


पथरी-शनिश्चरेमा वादविदाद हुँदा कुटपिटवाट एक महिला घाईते

मोरङ, भाद्र २५ गते । मोरङ जिल्लाको पथरी-शनिश्चरे नगरपालिका-९ स्थित कुशेचौरीमा शनिवार बेलुका कुटपिटबाट एक जना घाईते भएका छन् । शनिवार राती १ बजेको समयमा कुशेचौरी बस्ने बर्ष ५० को भीम धिमाल र सोही ठाउँ बस्ने ४१ बर्षिया फुलमाया शेर्पा बिच एक आपसमा वादविदाद हुँदा धिमालले शेर्पालाई कुटपिट गरेका थिए । कु. . .


सप्तरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

राजविराज (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने . . .


इलाममा कक्षा ६ मा पढ्ने बालिका गर्भवती ,११ जनाबिरुद्ध बलात्कारको आरोप

ईलाम । ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको. . .


इलाम सदरमुकाममा तीन वटा बम फेला

इलाम, रासस । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थान�. . .


आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

लहान (रासस) ।  आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल . . .


भोजपुरमा एक महिनादेखि उडान सेवा अवरुद्ध

भोजपुर, रासस । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी प. . .


नुहाउन जाने क्रममा नदीले बगाएर १ महिलाको मृत्यु

विराटनगर २३ भदौ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका(९ स्थित शनिबार बिहान तमोर नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान करिब ९ः ४५ बजे सुनसरी धरान उप(महानगरपालिका १४ बस्ने ५५ बर्षिया भिमा कुमारी राईको नुहाउने क्रममा तमोर नदीले बगाएर मृत्यु भएको प्रहरी चौकी मूलघाटले जनाएको छ । नुहाउने क्रममा नदील. . .


माछा मार्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु

झापा, २३ भदौ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका(१ स्थित शुक्रबारेमा शनिवार दिउँसो माछा मार्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । दिउँसो करिव १२ ः ४० बजेको समयमा घर नजिकै रहेको खोलामा करेण्ट प्रवाह गरी माछा मार्ने क्रममा शिवसताक्षी नगरपालिका( १ शुक्रबारे बस्ने डम्बर दाहालको छोरा वर्ष ३२ को �. . .


जनताबाट उठाएको करबाट तीज कार्यक्रम गर्न लागेको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएपछि

झापा, २३ भदौ । सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका विकेन लिम्बूले शुक्रबार भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी लिम्बूसहित दुई दर्जन बढ�. . .


साथीहरुसंग नुहाउन गएका एक युवालाई मोरङको कुलुङ झरनाले बगाएर ज्यान गयो

बिराटनगर  भाद्र २३ गते । मिक्लाजुङ गाउँपालिका-५ स्थित सानो साम्लिङमा रहेको कुलुङ झरनाले बगाएर बेपत्ता भएका १ युवकको बुधबार शव भेटिएको छ । भाद्र १९ गते मंगलबार दिउँसो साथीहरुसंग झरनामा नुहाउन गएका जिल्ला मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष २० को कृष्ण पौडेल चिप्लिएर तल खस्दा झरनाले बगाएर लगेको थ�. . .