झापा भदौ ५ , प्रहरीले झापामा आइतबारदेखि यौनजन्य हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम सुरु गरेको छ । १० दिनमा झापाको चन्द्रगढी नगरपालिकामा तीन जना बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । केही दिनअघि मात्रै पनि पढ्न गइरहेकी बालिकालाई चियाबारीमा तीन जनाले रोकेर दुव्र्यवहार गरेका थिए । यौन अपराध �. . .
खाँदबारी । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए । उनिहरु स्थानीय फाबि. . .
विराटनगर ४ भदौ । मोरङको पथरी शनिश्चरे नगरपलिका ७ जनप्रिय चौक बस्ने ८१ बर्षिय बृद्ध जनक राईलाई धारिलो हतियार प्रहार घाईते बनाउने एक जना पक्राउ परेका छन्। गए राती बिहान अन्दाजी २ः १५ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५, ६ जनाको समुहले बृद्ध राई माथी धारि. . .
विराटनगर ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीमाथी हातपात भएको छ । प्रहरीलाई हातपात गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ आईतवार अपरान्ह १६ः ३० बजे धरान ८ कोशी लोकमार्गको तिनकुने स्थितमा धरानबाट इटहरी तर्फ जादै गरेको गरेको विआर ३२ प २८३५ नंम्बरको इण्डियन �. . .
गाईघाट, उदयपुर (रासस) । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रह�. . .
ईटहरी भदौ ४ । डिजिटल दुनिँयामा बढदो क्रेज सँगै पछिल्लो पुस्ताको ध्यान युटयुब लगायत सामाजिक सञ्जाल तर्फ आकर्षित भएको छ । कतिपय युवायुवतीहरु आफै भिडियो निर्माण गर्ने र युटयुबमा अपलोड गर्ने क्रम समेत बढेको छ । भिडियोप्रति बढदो क्रेजलाई मध्यनजर गर्दै सुनसरीको ईटहरीमा यहि भदौ २६ र २७ गते २ दिने भिडियो इडि�. . .
विष्णुप्रसाद पोखरेल दमक, भदौ ४। झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधिक गर्मी सुरु भएसँगै जिल्लामा डेङ्गुको सङ्क्रमणसमेत देखिन सुरु गरेको छ । भद्रपुर नगरपालिकामा डेङ्गुका बिरामी फेलापरेपछि झापाका स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कतासमेत अपनाउन थालेका छन् । यो वर्ष पहिलो पटक झाप�. . .
झापा,४ भदौ । बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरीले झापामा विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ नामक अभियानका लागि जिल्लामा विशेष टोली परिचालन गरेको हो । पछिल्लो समय झापामा बलात्कार तथ. . .
भद्रपुर भदौ ३ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पता�. . .
इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्ष�. . .
लहान भदौ ३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो �. . .
खोटाङ (रासस) । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी. . .