पुर्व

गुडिरहेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

झापा, २५ साउन । झापा जिल्लाको गौरादह नगरपालिका(१ स्थित भित्री सडक खण्डमा शुक्रबार बिहान १० ः ०० बजे ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खस्दा झापा जिल्लाको दमक नगरपालिका(१ बस्ने वर्ष २८ को कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो । गुडिरहेको ट्याक्टरबाट खसेर गम्भी�. . .


इटहरीमा युवा दिवस मनाउने भब्य तयारी सुरु

इटहरी साउन २५ । आगामी अगस्ट १४ तारिकका दिन १९औं अन्तराष्ट्रिय युवा दिवस रहेको छ।उक्त दिवसलाई इटहरीमा भब्य मनाउने तयारी गरिएको छ  । इटहरीको किर्तिमानी युवा संघ नेपाल र डाँफे एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा यहि साउन २७ गते आइतबारका दिन विराटनगर लाइनमा रहेको सुष्मा गोदावरी कलेजको सेमिनार हलमा, स�. . .


सप्तरीको रुपनीमा खानेपानी योजना पुरा हुन सकेन

राजविराज, साउन २५ गते । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गर. . .


उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुर, साउन २५ गते । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र. . .


सिरहामा हतियार देखाएर २५ लाख ६० हजार नगद लुटियो

लहान (रासस) ।  सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछिय�. . .


इलाममा एक महिलाले सडकमै शिशु जन्माइन

२४ साउन, इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् । इलाम नग. . .


झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

भद्रपुर, साउन २४  । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । �. . .


मोरङको कानेपोखरी गाउँपालिकाको यस्तो अभियान : स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

उर्लाबारी, साउन २४। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उ. . .


मोरङमा अर्को एक बालिकको पोखरीमा डुबेर मृत्यु

मोरङ, साउन २३ गते । मोरङ जिल्लाको जहदा गाउँपालिका-१ भुटाहा स्थित पोखरीमा डुबेर बुधबार ३ वर्षीय बालकको मृत्यु भएको छ । घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मोरङ जिल्ला जहदा गाउँपालिका-१ भुटाहा बस्ने दिलशन यादवको छोरा राजा यादवको मृत्यु भएको हो । दिलशनलाई बुधबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटे. . .


बेलवारीमा सडक कालोपत्रे गर्न डा.सुनिल शर्माको सहयोग

बिराटनगर २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण. . .


खोटाङमा तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

खोटाङ  । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को म�. . .


झापामा रहेको ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता बढ्दै

भद्रपुर । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैया�. . .