पुर्व

भोजपुरमा आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ । ६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो । ती युवकलाई गएको असार ४ गते आमा बला�. . .


नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन

विष्णुप्रसाद पोखरेल दमक, भदौ १९ गते । नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्�. . .


बिराटनगरबाट १३ किमी पश्चिमको यस्तो छ बर्जु ताल ! तस्बिरमा हेर्नुहोस !

विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .


दमकमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ परे

दमक भदौ १९ । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउ. . .


झापाको मिनी क्यासिनोबाट दराज फुटाएर रकम चोरी गर्ने पक्राउ परे

झापा। मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फ�. . .


झापामा भुस्याहा कुकुरको आतंक , ४० खसीबोका मरे

झापा, भदौँ १९ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका �. . .


आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गाईघाट, १९ भदाै ।  जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्�. . .


उदयपुरको तावा खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी . . .


कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, भदौ १८ गते । कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् । नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर. . .


इलामको राँके बजारमा लागेको आगो नियन्त्रणमा , झण्डै अढाइ करोडको क्षति

इलाम भदौ १८ : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीको घटनालगत्तै राँके पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्दले आगलागी नियन्त्रणमा आएको बताएका हुन्। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणमा आएको बताए। आइतबार राति ल�. . .


जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

पाँचथर, १८ भदाै ।  जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । अस्पतालमा हिलिहाङ गाउँपालिका–५ कि ३० वर्षीय रेनुका खुदाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसको सफल शल्यक्रियासँगै अस्पतालले १२ वर्षपछि थप सफलता पाएको हो । यसअघि जिल्ला अस्पतालमा . . .


आमा बुबा गुमाएका टुहुरा बालकलाई राजवंशी समाजको सहयोग

विराटनगर, १७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका बिचल्ली भएका तिन बच्चाहरुलाई राजवंशी युवा समाजले राहत सहयोग गरेको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा फागुलालको मृत्यू भएको थियो । �. . .