भद्रपुर (रासस) । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । साउन १६ गते दिउ. . .
ताप्लेजुङ, २१ साउन ।आइतबार राती परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-६ बाझोगरा स्थित २ घरमा वर्षातको पानी पसेर क्षति गरेको छ । वर्षातको पानी घरभित्र पस्दा फुङलिङ नगरपालिका-६ बाँझोगरा बस्ने टेकबहादुर खड्का र ललित सुब्बाको घरको जग बगाएर लगेको छ । पानीले उनीहरुको ढुङा माटोले बन�. . .
भोजपुर, २१ साउन । भोजपुर नगरपालिका-२ सुन्तले-हेलौछा सडक खण्ड स्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार बालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका-२ स्थित आहालेडाँडा बस्ने बाल कुमार तामाङको छोरा वर्ष १३ को सुवास तामाङको सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुर. . .
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्. . .
बिनय तिम्सीना इलाम । इलाममा मेची राजमार्गको किनारमा काँक्राको व्यापार गरेर किसानले राम्रो आम्दानी गरिरहेका छन् । मेची राजमार्गको रोङको कुटीडाँडा सूर्योदय नगरपालिकाको तिनघरे, भालुखोप, इलाम नगरपालिकाको गोदक लगायतका ठाउँमा सडक किनारामा काँक्राको मात्र हैन तरकारीको राम्रो व्यापार हुने गरेको छ । वि. . .
तेह्रथुम,२१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिन�. . .
धनुषा, १९ साउन । दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो । त्यस्तै छुरा प्रहारबाट उहाँका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको . . .
धनकुटा साउन २१ । जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक जना चिकित्सकको भरमा सञ्चालनमा छ । अस्पतालमा करारमा रहेका दुई जना चिकित्सकको समेत म�. . .
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि नै काठमाडौं, भक्तपुर र ललितपुरका सबैजसो स्थानहरुमा मध्येमदेखि भारी वर्षा भइरहेको छ । सबै खोला–नालाहरुमा वहाव उच्च रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि जल तथा मौसम विज�. . .
सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय सुनिल बराइली रहेका छन । खुम्वु पासाङल्हामु गाउँपालिका ४ अवस्थित खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्या�. . .
खोटाङ , साउन २० । जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ । रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो । केपिलासगढी गाउँपालिका–१ फेदीमा रहेको रिपिटर टावर मर्मतपछि अवरुद्ध मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम�. . .
इटहरी, २० साउन । सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फर्छ्याैट चुनौती बन्दै गएको छ । सरकारी नीति एवम् कार्यशैलीका कारण बेरुजु फर्छ्याैट बोझिलो बन्दै गएको हो । सरकारी कार्यालयले रीत नपुर्याइ खर्च गरेर फर्छ्याैट नगर्दा बर्सेनी बेरुजु बढ्ने क्रम इटह�. . .