पुर्व

कोसीमा पानीको बहाव बढेसँगै खतराको घण्टी !

धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .


झापामा बुहारीलाई छोरी बनाएर अन्माए पौडेल परिवारले !

झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती �. . .


सिन्धुपाल्चोकमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोद. . .


सप्तरीमा २० प्रतिशत रोपाइँ मात्रै , पर्याप्त वर्षा नहुँदा समस्यामा किसान

राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् । असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र �. . .


सुनसरीमा जंगली हात्ती लखेट्नेक्रममा एक घाईते

सुनसरी, असार २९। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्ल. . .


बिर्तामोडबाट ५ जुवाडे पक्राउ परे

झापा, असार २९ । झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्ष. . .


ईटहरीमा टोल–टोलमा प्रहरी अभियान

इटहरी, २८ असार । सुनसरीको ईटहरी उप–महानगरपालिका १ स्थित नमुना टोलमा प्रहरीले टोल टोलमा प्रहरी अभियान अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाको आयोजना तथा इलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव कुमार श्रेष्ठ सहितको उपस्थितीमा कार्. . .


सिन्धुपाल्चोकमा पहिरो, बस्ती नै जोखिममा पर्यो

सिन्धुपाल्चोक असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो । स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपम�. . .


धनकुटामा ग्राभेल गरेको १५ दिन नबित्दै सडक भत्किएपछि यस्तो बन्यो …

धनकुटा, असार २८ । ग्राभेल गरेको १५ दिन नबित्दै भत्किएपछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात संचालनमा समस्या भएको छ । सिधुवास्थित निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुँच मार्ग तथा धनकुटाको महालक्ष्मी नगरपालिकालाई कोशी राजमार्ग जोड्ने मार्ग भत्किएको हो । यो सडकको सिधुवा–आ�. . .


तराईका महिलामा चरम श्रम शोषण: पाँच किलो धानमा दिनभरि काम

बारा, असार २८ गते । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक तोकिदिए पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने बारा, पर्साका महिला कामदारहरू चरम श्रम शोषणमा परिरहेका छन् । मुलुककै मुख्य औद्योगिक र व्यापारिक मेरुदण्ड रहेको बारा, पर्साका ग्रामीण क्षेत्रमा यस्तो अवस�. . .


मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध

सिन्धुली, असार २८ । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्�. . .


नालीमा डुबेर बालिकाको मृत्यु

झापा, २८ असार । झापाको भद्रपुर नगरपालिका १ स्थित हिमालीमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलुका साढे ७ बजेको समयमा घर छेउमा खनेको नालीमा डुबेर हिमाली चौक बस्ने राजु तामाङको अढाई बर्षिया छोरी रेविका तामाङको मृत्यु भएको हो । बालिकालाई नालीमा डुबिरहेको अबस्थामा बाबुले देखेपछी उपचारकालागि मेची �. . .