पुर्व

पटकेडाँडा धार्मिक तथा पर्यटकिय महोत्सवमा ५० लाखको कारोवार

धनकुटा, १७ भदौ । तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा भएको धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको छ । पटकेडाँडा जाऔ धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सम्पन्न भएको पटकेडाँडा धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको हो । त�. . .


झापाकै न्यु स्टारलार्इ २-१ गाेलले हराउँदै रेड स्टार क्लबले उचाल्यो पाथीभरा गोल्डकपको उपाधि

ताप्लेजुङ, १६ भदाै । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको उचालेको छ । शनिबार भएको फाइनलमा झापाकै न्यु स्टार क्बललाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि हात पारेको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको प्रतियोगित�. . .


झापा जिल्लाको अर्जुनधारामा किराना पसलमा आगलागी

झापा, १६ भदाै । झापा जिल्लाको अर्जुनधारा नगरपालिका-९ खतिवडा चोक स्थित एक किराना पसलमा आगलागी भएको छ ।  स्थानीय विर बहादुर थापाको काठले बनेको घुम्तीमा रहेको किराना पसलमा अचानक आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको खाद्यान्न लगायतका सामानहरु जल्दा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।  आगलागी स्थानीय. . .


स्कुलले विद्यार्थीहरुमा अनौठो लक्षण देखिन थालेपछि विद्यालय बन्द

विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्�. . .


इलाममा अत्याधिक दूर्घटना हुन थालेपछि प्रहरीले लगायो यस्तो कन्भेक्स लेन्स

विनय तिम्सीना, इलाम, १५ भदौ । इलाम बजार क्षेत्रमा अत्याधिक दूर्घटना हुने स्थानहरुमा कन्भेक्स लेन्स लगाइएको छ । इलाम नगरपालिका, सडक डिभिजन कार्यालयको सहयोगमा जिल्ला ट्राफिक कर्यालय इलामले बजारका ५ ठाउँमा लेन्स लगाएको हो । इलामको तिल्केने मोड, सिंहवाहिनी खोल्सा, ठूलो टुँडिखेल, नेपाल वैक, र बालमन्दीर छ. . .


यसरी भयो विराटचोकमा दिउसै फिल्म शैलीमा पेस्तोल देखाएर लुटपाट !

विराटनगर  भदौ १५।   मोरङको विराटचोकमा हतियार सहित आएका लुटेराले शुक्रवार दिउँशै फिल्मशैलीमा लुटपाट गरेका छन् । सुन लुटेर भाग्दै गरेका लुटेरालाई स्थानीय वासिन्दाहरुले पक्राउ गरेका छन् । विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा दिउँसो करिब १२ बजेतिर पेस्तोल देखाउँदै ब्रासलेट लुटेका थिए । स्थानीय छत्रब. . .


कान्छी श्रीमती ल्याउँदा दुखीरामको जेलको बास

सप्तरी १५ भदौ। उनको नाम हो दुखी राम । नाम त अभिभावकले राखेका होलान्, तर, अहिले भने आफ्नै कारण दुःख पाएका छन् । उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले अर्काे विवाह गर्नू । दुखी रामको आर्थिक अवस्था कमजोर छ । तर, उनले गत ९ बैशाखमा �. . .


धनकुटा ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने अभियानमा

धनकुटा, भदौ १५ । फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ । २०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान तीब्र पारेको हो । यसका लागि सरोकारवालासँग छलफल, विभिन्न सूचक निर्धारण, बालब�. . .


झापामा लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

दमक भदौ १५ ,  झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले �. . .


झापाको बिर्तामोडमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

बिर्तामोड ,भदौ १४ । झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उपरीक्षक बस्नेतका अनुसार घरमा सु. . .


मोरङ मै बिद्यार्थीले बनाए इलेक्ट्रिक भोटिङ मेसिन तथा विषादी छर्कन ड्रोन

अर्जुन आचार्य  विराटनगर भदौ १४  : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।  पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपय�. . .


सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते , तीनको अवस्था गम्भीर

राजविराज, भदौ १४ गते । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्�. . .