पुर्व

पुर्वका राजमार्गमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु

भद्रपुर भदौ ९ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपाल�. . .


इलामका चिया श्रमिकले ज्याला पाएनन्

कोकिला ढकाल इलाम, भदौ  ९ गते । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिएलगत्तै इलामका चिया व्यवसायी श्रमिकलाई तलब दिने विषयमा ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राजपत्रमा श्रमिकको नयाँ ज्यालादर प्रकाशित भएकोमा भदौको पहिलो सातासम्म पनि श्रमिकले तलब पा�. . .


भीरबाट लडेर खोटाङका बिर बहादुरको मृत्यु

खोटाङ,८ भदौ । खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे भीरबाट खसेर शुक्रबार एकजनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे बस्ने  ५२ बर्षिय बिर बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार बिहान घाँस काट्न जानेक्रममा घर �. . .


खोलाले बगाएर बालिका मृत्यु

ईलाम, ८ भदौ । ईलाम जिल्लाको चुलाचुली गाउँपालिका २ र ३ को विचमा पर्ने चाँजो खोलाले बगाएर १ जना बालिकाको शव फेला परेको छ । स्थानीय सूर्योदय प्राथमिक विधालयमा कक्षा २ मा अध्ययनरत अन्दाजी वर्ष ११ की एलिना राईको शव शुक्रबार खोलाले बगाई ल्याएको अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी चौकी पेल्टीमारीबाट प�. . .


सप्तरीमा भएको छुट्टाछुटै घटनामा दुईको मृत्यु

लहान भदौ ८ । सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अ�. . .


करको बिरोधमा धरानमा हस्ताक्षर अभियान

विराटनगर, ८ भदौ । धरानमा वृद्धि भएको करको समायोजन गर्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको छ । नेपाली कांग्रेस धरान नगर समितिले आर्थिक वर्ष २०७५÷७६ का लागि बढाएको कर समायोजन गर्न दबाब दिदै धरानका २० वटै वडामा हस्ताक्षर संकलन गरिने जनाएको छ । भदौ १२ गते सम्म हस्ताक्षर संकलन गर�. . .


सुनसरीमा बेग्लाबेग्लै दुर्घटनामा १ जनाको मृत्यु, ४  जना घाइते

सुनसरी, ७ भदाै ।  सुनसरीमा  बेग्ला-बेग्लै स्थानमा बिहिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुहवी नगरपालिका-१० बुद्ध चौक स्थित बिरनियाँ-दुहवी सडक खण्डमा साइकलबाट लडेर  सुनसरीकाे गढी गाउँपालिका-३ बिरनियाँ बस्ने  सुरेश चौधरीको मृत्यु भएको हाे । बिहिबार बिहान ७ ब�. . .


ओखलढुंगामा ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट

रामहरि श्रेष्ठ ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा खानापकाउने ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित बिच बजारमा डेरा गरी बस्ने सर्लाहीका २२ वर्षिया अनुकुमारी महतो डेरामा ग्यास लिक भएर आगलागी हुदाँ १ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयल�. . .


मोरङमा लोकप्रिय बन्दै घरदेखि घाट सम्म शव यात्रा वहान

बिराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्र भित्र कोही कसैको मृत्यु भएमा शवलाई अन्त्येष्टीका लागि घाट सम्म पु¥याउन निःशुल्क शव वहान सेवाको व्यवस्था गरेको छ । विभिन्न संघ संस्था, अस्तपाल र निकायले संचालन गरेका शव वहानले शवलाई घाट सम्म पु¥याए बापत पैसा लिने गरेका थिए । उक्त परिपाटीको अन्त्�. . .


विर्तामोडमा आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु

भद्रपुर, भदौ ७। आफ्नै आमाको कुटाइबाट एक बालिकाको मत्यु भएको छ ।  मृत्यु हुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी. . .


स्कूल पठाउने क्रममा कपाल कोर्न नमानेपछि आमाले कुट्दा छोरीको मृत्यु

भद्रपुर, ६ भदाै । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ ।  मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी �. . .


झापामा प्रधानमन्त्री ओलीले गरे आयुर्वेदिक चिकित्सालयको शिलान्यास

दमक  भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा �. . .