उदयपुर, असार २७ । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार. . .
सप्तरी, असार २७ । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ । आँपको राजधानी मानिएको जिल्ला सप्तरीमा आँप उत्पादनमा वृद्धि भएसँगै गत वर्षको तुलनामा व्यापार दोब्बर भएको हो । सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृष. . .
विराटनगर, २७ असार । नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला माथि गरेको ब्यवहारको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरले विरोध जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति नरेश कुमार शाहद्धारा जारी विज्ञप्त�. . .
विराटनगर, २६ असार । मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँ�. . .
२६ असार,पाँचथर । पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । याङबर गाउँपालिका– ३ चैतेभीरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रह�. . .
झापा, असार २६ । झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। झापा बाह्रदशी-६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कु�. . .
ईटहरी, २५ असार । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ईटहरीमा सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद (सिटिईभिटी), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा १ दिने अन्तरक्रिया का. . .
इटहरी,२५ असार । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगत�. . .
झापा असार २५। निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आईतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रस. . .
सुनसरी, असार २५ गते। सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सु�. . .
इलाम । मार्इ नगरपालिका मालबासेमा भिरबाट लगेर एकजना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका वर्डा नं. ९ बस्ने गोपाल किसान रहेका छन् । शुक्रबार पसल जान्छु भनेर हिँडेका ५५ वर्षिय किसान घर नफर्केपछि खोजतलास गर्ने क्रममा मालबासेको बाटो छेउको भिरबट लगभग २० मिटर तल लडि मृत अवस्थामा शनिबार अफन्त. . .
सुनसरी, असार २४ । सुनसरीको ईनरुवा नगरपालिका १ मा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री बालक घाइते भएका छन। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प ४५४७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय पंकज अधिकारीको ७ वर्षका छोरा आलोक अधिकारी घाइते भएका हुन। घाइते बालकको गोल्डेन अस्पताल विराटनगरमा �. . .