पुर्व

खोलाले बगाएर झापामा एकजनाको मृत्यु, खोटाङमा एक बेपत्ता

विराटनगर, २ भदाै। झापामा माई खोलाले बगाउँदा शनिबार १ युवकको ज्यान गएको छ भने खोटाङ जिल्लाको रावा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । झापा कन्काई नगरपालिका-२ धनुषाकोटी स्थित माई खोलामा पौडी खेल्ने क्रममा  कन्काई नगरपालिका-१ बस्ने गोपाल पोखरेलको छोरा वर्ष २५ को आशिष पौडेलको मृत्यु भएको हाे । दिउँसो १ ब�. . .


सुनसरीमा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, २ भाद्र । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बसले ठक्कर दिएर गम्भीर घाइते जिल्ला बैतडी गुरुखोला गाउँ विकास समिति-२ घर भई हाल सुनसरी जिल्ला ईनरुवा नगरपालिका-३ सखुवागाछीमा डेरा गरी बस्ने वर्ष ४५ को महादेव प्रसाद बडुको उपचारका क्रममा अाज बिहान मृत्यु भएको �. . .


साउन महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभाका २ जना पुरस्कृत

विराटनगर, २ भदाै ।  २०७५ साल  श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभा जिल्लामा कार्यरत  २ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् ।  अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र सोही स्थानमा कार्यरत प्रहरी जवान हरि प्रसाद घोरसाईलाई १ नम्बर प्रदेश प्रहरी �. . .


धरानबाट नक्कली कागजात बनाउने ४ पक्राउ 

सुनसरी, १ भाद्र  ।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ ,. . .


१३ हजार रुपैयाँ घुस लिएको अाराेपमा ईटहरी वडा नम्बर १०का सचिव पक्राउ

इटहरी, १ भदाै । इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो।  व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्री�. . .


खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

चौतारा, भदौ १ । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो भने ट्रिपरसहित खोलामा खसेका चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको मेलम्ची नगरपालिकामा सिन्धु खोलाले बगाउँदा सोही नगरपालिका वडा नं  १२ का ५५ वर्ष�. . .


तेह्रथुममा वर्षाले गाउँका कच्ची सडक अवरुद्ध

दीपक कट्टेल, तेह्रथुम, भदौ १ गते । गाउँगाउँमा व्यक्ति केन्द्रित भई स्काभेटरको माध्यमद्वारा निर्माण गरिएका कच्ची सडक वर्षायाम सुरु भएसँगै कुनै पनि सवारी साधन नचल्ने अवस्थामा पुगेका छन् । जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएपछि सदरमुकामदेखि पूर्व तथा पश्चिमका गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव चुल�. . .


विराटनगरमा आजदेखि एक नम्बर प्रदेश स्तरिय बालिका सम्मेलन शुरु हुँदै

विराटनगर,१ भदौ । प्रदेश नम्बर १ स्तरिय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेश भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा प्रदेश न�. . .


ताप्लेजुङको घटना : जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

ताप्लेजुङ , साउन ३१ । पछिल्लो समय हाम्रो समाजमा विभिन्न अपराधिक घटनाहरुले तीब्रता लिएको छ ।  केही साता अघि मात्रै आफ्नै बुबा, हजुरआमा र सौतेनी आमा मिलेर छोरीलाई मट्टितेल खन्याएर जलाएको समाचार आएको थियो । साथै एक युवतीलाई बलात्कार गरि हत्या गरिएको समाचार पनि आएको थियो । त्यसका साथै केही दिन अघि मात्रै �. . .


ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य

ताप्लेजुङ, साउन ३१ गते । हिमाली जिल्ला ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य रहेको छ । बढ्दो क्रममा रहेको बाल विवाहसँगै कलिलो उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै गएको हो । एक तथ्याङ्क अनुसार जिल्लामा २० वर्षकै उमेरमा आमा बन्ने ३१ प्रतिशत बढी रहेका छन् । जिल्लामा बाल विवाह गर्नेको सङ्ख्. . .


बर्जुमा अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु 

सुनसरी, साउन ३१। सुनसरी जिल्लाको बर्जु गाउँपालिका-२ स्थित राय टोलमा साउन २९ गते मंगलबार अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय जितेन्द्र रायको छोरा रिसभ रायलाई घर नजिकै खेल्ने क्रममा अरिङगालले चिल्दा गम्भीर भएका थिए। बालकलाई उपचारका लागि बिराटनगर स्थित विराटन टिचिङ अस्पताल ल्या�. . .


झापामा स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा प्रदर्शन

भद्रपुर (रासस) ।  स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण �. . .