पुर्व

मोरङको कटहरीमा एक जनाको टिभीको तारबाट करेन्ट लागेर मृत्यु

मोरङ, असार १९ गते। मोरङको कटहरीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। कटहरी गाउँपालिका ३ बस्ने ४० वर्षीय राजाराम राजबंशीको टिभीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर आफ्नै घरमा टिभीको तार मिलाउन खोज्दा राजवंशीलाई करेण्ट लागेको र उपचारका लागी कोशी अंचल अस्पताल लैजानेक्रममा. . .


टिपरले फेरी लियो ज्यान , झापामा ठक्करबाट दुई युवकको मृत्यु

झापा, असार १९ गते। झापाको गौरादहमा सोमबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। गौरादह नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ ख ८४७४ नम्बरको टिपरले तीन जना सवार मे ४ प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्नेक्रममा अपरान्ह. . .


स्थानीय तहमा औषधिको चरम अभाव, हरिनगरमा सिटामोल समेत पाउन मुस्किल

सुमन सुस्केरा विराटनगर, १८ असार । सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आईसर चक्की लिन आईन् । आईतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आईरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेट�. . .


पाँच जना वडाध्यक्ष नै रिले अनशनमा बसेपछी …

गौशाला, रासस। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन् । नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वड. . .


विषाक्त जंगली च्याउ र तरकारी खाँदा झापामा १५ जना बिरामी

झापा, १५ असार।  विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ �. . .


झापामा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

दमक। पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँद. . .


झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, असार १५ गते । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालय. . .


झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु

रवीन भट्टराई झापा, असार १५ । यस वर्ष समयमै वर्षा हुँदा झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु भएको छ । विगतका तुलनामा समयमै पर्याप्त वर्षा भएकोले असारको पहिलो हप्ताबाटै रोपाइँको चटारो सुरु भएको हो । समयमै रोपाइ भएपछि धान उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । अघिल्�. . .


सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

सल्लेरी, सोलुखुम्बु (रासस) । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं  जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिन. . .


झापामा जंगली च्याउ खाएर ६ जना बिरामी

झापा, असार १५ गते। झापाको मेचीनगर नगरपालिका १४ दुवागडीमा जंगली च्याउ खाँदा ६ जना विरामी परेका छन। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर नगरपालिका १४ बस्ने प्रेम किशान दर्जी, उनकी पत्नी सुशीला दर्जी, तीन र दुई वर्षीय छोरा, ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेका हुन। उनीहरुला�. . .


रंगेलीबाट भन्सार छलेको ७५ हजार बराबरको साडी बरामद

मोरङ, असार १४ गते। मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो। बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्. . .


प्रदेश नं. १ स्तरीय युवा महोत्सवको लागि श्रृंगारियो इलाम

बिनय तिम्सीना इलाम । जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गते इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सवको लागि इलामलाई बेहुली जस्तै श्रृंगारिको छ । महोत्सवसम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा १९ लाख ८५ हजार रुपैंयाको हा�. . .