झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिका ११ मेचे टोलमा बन्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ। मेचीनगर नगरपालिका ११ बस्ने २८ वर्षीय राजिव मेचेले आफ्नै पत्नी २० बर्षिय निषा मेचेलाई टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। हत्या पश्चात राजिव मेचे फरार भएका. . .
ईटहरी, १६ साउन । सुनसरीको इटहरी रंगशाला परिसरमा निर्माण भएकोे कराते ट्रेनिङ्ग हलको शुभारम्भ गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले संयुक्त रुपमा हलको उद्घाटन गरेका हुन । इटहरीलाई प्रदेश एककै खेलकुद शहरका रुपमा विकास गर्ने उद. . .
सप्तरी, १६ साउन । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार भएको पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भ�. . .
राजविराज साउन १५ । जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ । मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी �. . .
राजविराज। राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो । गत आवको कूल बजेट रू ६१ करो. . .
राजविराज साउन १५ – सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ। हत्या. . .
प्रकाश नेपाल इलाम, साउन १५ । नेपाल विद्यार्थी संघ इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । आफ्ना विद्यार्थीमाथि क्याम्पस हाताभित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै सोमबार दिउँसो नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेबल जलाएको हो । सोम�. . .
ईलाम, १५ साउन । नेपाल विद्यार्थी संघ इलामले महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तोड्फोड र आगजनी गरेका छन । आफ्ना कार्यकर्तामाथि क्याम्पस हाता भित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेवल जलाएको हो । छात्रावासमा सुतिरहेको अवस्थामा . . .
पाँचथर, १४ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता द�. . .
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जसले वर्षौदेखि शिक्षाको उज्यालो छर्ने नियमित काम सँगै खानेपानी व्यवस्थापनको जिम्मा लिएर सयौं घर स्थानीयको तिर्खा पनि मेटाइरहेको छ । अभाव टार्नकै लागि कुनै सयम नाम्जे गाउँमा पानी समेत छोरी बुहारीका नाममा पेवा राख्ने चलन थियो । यतिमात. . .
दमक, रासस । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजु�. . .
लहान, साउन १४ गते । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् । कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वा. . .