प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्सले उपाधि जितेको हो । फाईनलमा टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारि. . .
इलाम, साउन २ । इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान गरिएको छ । सूर्योदय दृश्यावलोकनको लागि पहिचान बनाएको श्रीअन्तुमा अहिले सदाबहार रुपमा पर्यटक पुग्ने गरेका छन् । सडक बत्ती राखेपछि पर्यटकलाई अझ सहज भएको छ । गत बर्ष पर्यटन बोर्डको सहयोगमा ६ वटा अल्ट्रा सोलार इनर्जीको सौर्य बत्ती ज�. . .
मोरङ, साउन २ गते । मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला परेको छ। मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला पारेपछि प्रहरीलाई खबर गरेका हुन। घटनास्थललमा इलाका प्रहरी कार्�. . .
सोलुखुम्बु, साउन २ गते। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ। शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटना �. . .
पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको कोशी गाउँपालिकामा आज बिहान माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन। घाइते दुई जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ४ ख ६९३ नम्बरको माइक्रो कोशी गाउँपालिका ४ स्थित कोशी कटान �. . .
इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। "अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेका मोरङ साबिक. . .
उदयपुर – सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्। सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो। लोकम�. . .
उदयपुर, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराति पौने १० बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो । दुर्घटनामा �. . .
सुनसरी, असार ३२ । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । आज ब्यारेज�. . .
सुरुङ्गा, झापा। विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्�. . .
मोरङ, असार ३१ गते । मोरङको उर्लाबारी नगरपालिका ८ स्थित खाईवा चौकमा शुक्रबार बेलुका कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। उर्लावारी राजघाट सडक खण्डमा दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको गरेको ज ९ प ७८१८ नम्बरको �. . .
गाईघाट । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहे�. . .