विराटनगर, १३, असार। सुनसरीको इटहरीमा कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन। इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा उक्त कार अनियन्त्रित भई को १७ प १६८७ नं को �. . .
इनरुवा, असार ११ गते । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंग�. . .
याम प्रधान सुनसरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठो. . .
खोटाङ (रासस) । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ . . .
इनरुवा (रासस)। सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको. . .
मोरङ, असार ११ गते। प्रहरीले रंगेली एरियाबाट आइतबार एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ। रंगेली नगरपालिक. . .
विराटनगर, असार १० गते। प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट प्रहरीले लागुऔषध कोरेक्ससहित को १ त ६४२५ नम्बरको ट्याक्टर चालक सुनवर्षी-८ सिक्टी बस्ने सईम मियाँलाई पक्राउ गरेको छ। प्रहरीले को १ त ६४२५ नम्बरको ट्याक्टर�. . .
विराटनगर असार १० ,मोरङको सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि ७९ करोड ११ लाख ६३ हजारको आयव्यय वजेट प्रस्तुत गरेको छ ।नगरपालिकाले आइतबार तेश्रो नगर सभामा उपमेयर धना तामाङले सो बराबरको आयव्ययको वजेट प्रस्तुत गरेकी हुन । आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख,. . .
मोरङ, असार १० गते । मोरङको तीन स्थानमा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। मोरङ विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएक�. . .
झापा, असार १० गते। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलका चालक बुद्धशान्ति- ४ बस्ने २४ वर्षीय लक्ष्मण खतिबडाको घटनास्थलमा नै मृत�. . .
राजविराज असार १० । सप्तरीको बोदे बर्साइन नगरपालिका–२ नेंगडामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृृत्यु हुनेमा भारतको विहार राज्य मधुवनी जिल्ला लौकही घर भएकी १५ वर्षीया नसिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मामाघर आएकी उनको पानी तान्ने मोटर जोडेको ट्युबेलमा नुहाउने क्रम�. . .
सुनसरी, असार १० । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक �. . .